News Portal

  • गृहपृष्ठ # काेराेना

    एकै दिन ३ जनामा देखियाे काेराेना : संक्रमित संख्या ९ पुग्याे

    नेपालमा कोरोना भाइरसका थप नयाँ तीन संक्रमित फेला परेका छन्। भारतको विभिन्न स्थानबाट आएका कैलाली र कञ्चनपुरका दुई पुरुष र एक महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नयाँ भेटिएका संक्रमितहरुमा मुम्बइबाट फर्किएका...बाँकी

    कोराना सङ्क्रमित बिरामी बाेक्न गएको एम्बुलेन्सका चालक फरार

    गलकोट,बाग्लुङ । बिहीबार साँझ नेपालमा छैटौं कोरोना भाइरस सङ्क्रमित भएको खबरले अनलाइन मिडियाहरु भरिएका थिए । साँझ ६ः३० बजे काठमाडौंस्थित राष्ट्रिय प्रयोगशाला टेकुले आधिकारीक रुपमा बागलुङकी एक ६५ वर्षीया वृद्धा कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टी...बाँकी

    कडा निर्णय लिने स्थिति नआओस्, आ–आफ्नो कर्तव्य बोध गरौँ : प्रवक्ता डा. युवराज खतिवडा

    डा. युवराज खतिवडा हरेक विषयलाई प्रष्टसँग राख्न सक्ने खुबी भएका व्यक्तित्वका रुमपा परिचित छन् । पछिल्ला दिनमा उनले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका छन् । विश्वभर कोरोनाको त्रास...बाँकी

    कोरोनाको कारण मृत्यु आशंका गरिएका युवकको दुईपटक परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ

    कोरोना भाइरस (कोभिड १९) को संक्रमण आशंकामा क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना पुष्टि भएन । सैनामैना नगरपालिकाका ३७ वर्षीय ती युवकको बुटबलस्थित कोरोना विशेष अस्पतालमा आइतवार ज्यान गएको थियो । लुम्बिनी प्रादेशिक अस्पताल र बुटबल...बाँकी