News Portal

  • गृहपृष्ठ # खरिपाटी

    अब खरिपाटीमा आइसीयुसहितको कोरोना विशेष अस्पताल

    सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका खरिपाटीस्थित विद्युत प्राधिकरणको संरचनामा कोभिड अस्पताल संचालन गर्ने भएको छ । यस अघि क्वारेन्टाइन र आइसोलेसन सेन्टर बनाइएको सो क्षेत्रमा सरकारले कोभिड विशेष अस्पताल नै संचालन गर्न लागेको हो । बुधवार...बाँकी

    उडेर होइन, गुडेर खरिपाटी आइपुग्यो सेनाको हेलिकप्टर

    बिहीबार राति सडकमा अनौठो दृश्य देखियो । अबेर भक्तपुर फर्कदै गरेको तपाइहरुले सडकमा गुडिरहेको हेलिकप्टर देख्दा अचम्म मान्नुभयो होला ! हो, सधै आकाशमा उडेर यात्रा तय गर्ने नेपाली सेनाको एमआई १७ हेलिकप्टरले बिहीवार सडकमा गुडेर...बाँकी

    खरिपाटी क्‍वारेन्टाइनमा राखिएका ९४ जनाकाे रिपोर्टमा कोरोना नेगेटिभ

    खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा रहेकाे क्‍वारेन्टाइनमा राखिएका ९४ जनाकाे कोरोना नेगेटिभ देखिएको छ । यहाँ रहेका ९४ जनामा नै कोरोना भाइरस देखिएको छैन । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले...बाँकी

    भक्तपुर खरिपाटीका बासिन्दाको प्रश्न, ‘हावाले कोरोना भाइरस ल्यायो भने के गर्ने ?’

    भक्तपुर । कोरोना भाइरसबाट अति प्रभावित चीनको हुबे प्रान्तबाट उद्धार गरी ल्याइने नेपालीहरूलाई काठमाण्डू उपत्यकाका विभिन्न चार स्थानमा ‘क्वारन्टीन’ मा राख्ने सरकारको योजना छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणस्थित तालिम केन्द्रसहित ती स्थानमा पूर्वाधार...बाँकी