News Portal

  • गृहपृष्ठ # चितुवा

    तनहुँमा चितुवाको आक्रमणबाट अर्का बालकको मृत्यु, घरभित्रैबाट चितुवाले लगेको बालकको आधा शरीर मात्र भेटियो

    चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा सोमबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ महिनाका बालक रविन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घरको पिंढीमा बसेर खाना खाइरहेको अवस्थामा एक्कासी...बाँकी