News Portal

  • गृहपृष्ठ # डीपी ढकाल

    पुसदेखि चुप मन्त्रीसंग माग : नगरकोट सडकको ठेक्का सम्झौता रद्द गरी शिघ्र सडक निर्माण होस्

    भत्केकोपाटीदेखि पर्यटकीय क्षेत्र नगरकोट जोड्ने सडकको दुरावस्थाबारे संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङ्गलाई अवगत गराइएको छ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भक्तपुर जिल्ला सचिव डीपी ढकालको अग्रसरतामा जिल्ला अध्यक्ष बचन देउजा नेतृत्वको...बाँकी

    ‘सक्छौं मिलौं, सक्दैनौं आ–आफ्नो बाटो लागौं, घाउ कल्चाइ नराखौं’

    आदरणीय अध्यक्ष के.पी. शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डज्यू ! यो पार्टी एकतामा तपाईंहरुको ठूलो हात छ । यसकोलागि तपाईंहरु धन्यवाद र बधाईका पात्र हुनुहुन्छ । पार्टी एकताको दुई वर्ष एक महिनाको अनुभव त्यति सुखद...बाँकी

    सरकारलाई नेकपा भक्तपुरका सचिव डीपी ढकालको सुझाव : घरघरमा उधारोमा खाद्यान्न पठाउँ

    वर्तमान कम्युनिष्ट सरकारले लकडाउनको संकटमा तल्लो वर्गलाई राहत दिनुपर्ने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका भक्तपुर जिल्ला सचिव डीपी ढकालले सुझाव दिएका छन् । सरकारले चैत ११ देखि गरेको बन्दाबन्दी (लकडाउन) को आदेश पछि गरीब घरपरिवारमा...बाँकी

    मैले मन्त्री भएर जति सम्वन्ध बनाए, डीपीले त्यति नै सम्वन्ध बनाउनुभएको छ : सांसद बस्नेत

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत  रहेका पूर्व उद्योग मन्त्री एवं संघीय सांसद महेश बस्नेतले आफ्नो पार्टीका भक्तपुर उपनिर्वाचनका उम्मेदवारसंग राजनीतिक क्षमताका अलावा प्रशासनिक अनुभव र सम्बन्धहरु पर्याप्त रहेको बताएका छन् । आफूले मन्त्री...बाँकी

    प्रचण्डले जिम्मेवार भनेपछि डीपी दङ्ग : घनश्याम र हरि रोकाहरु हेरेको हेर्यै

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका भक्तपुर जिल्ला सचिव डीपी ढकाल एक जिम्मेवार कार्यकर्ता भएको भन्दै प्रशंसा गरेका छन् । ढकालद्वारा लिखित पुस्तक ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’ को शनिवार दिउँसो...बाँकी

    नेकपा भक्तपुरका सचिव डीपीले तयार पारे ४ सय ७ पृष्ठको पुस्तक : शनिवार दिउँसो सार्वजनिक हुँदै

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका भक्तपुर जिल्ला सचिव डीपी ढकालद्वारा लिखित पुस्तक ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’ शनिवार दिउँसो सार्वजनिक हुने भएको छ । अर्थ राजनीतिमा गहिरो अध्ययन गरेका नेता ढकालद्वारा लिखित पुस्तक नेकपाका अध्यक्ष...बाँकी