News Portal

  • गृहपृष्ठ # नगरकोट

    महेश बस्नेतलाई माफी माग्न एक हप्ताको अल्टिमेटम

    राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले पूर्वमन्त्री समेत रहेका नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवं भक्तपुरका नेता महेश बस्नेतलाई माफी माग्न एक हप्ताको अल्टिमेटम दिएको छ । पूर्व सांसद समेत रहेका बस्नेतले आफ्ना नेताहरुमाथि आधारहिन आरोप लगाएको...बाँकी

    तेलकोट-काठमाडौ बससेवा नियमित गर्न विद्यार्थीको माग, आन्दोलनको चेतावनी

    तेलकोटबाट कमलबिनायक हुँदै काठमाडौ जाने सार्वजनिक यातायात नियमित नभएको भन्दै खरिपाटीका स्थानीय युवा विद्यार्थीहरुले यातायात ब्यवसायीको ध्यानाकर्षण गराएका छन् । यस् सम्बन्धमा उनीहरूले ख्वप भक्तपुर मिनिबस यातायात प्रालिलाई ध्यानाकर्षण गराएका हुन् । आइतबार दुधपाटीस्थित कार्यालयमा...बाँकी

    नगरकोट र आसपासको क्षेत्रमा भारी वर्षा : सतर्क रहन जल तथा मौसम विज्ञान विभागको सूचना

    भक्तपुरको नगरकोट र आसपासको क्षेत्रमा भारी वर्षा भएपछि बाढी र पहिरोको जोखिम बढेको छ । गए राति १ बजे सम्ममा नै सो क्षेत्रमा भारी वर्षा मापन भएपछि जोखिम बढेको हो । जल तथा मौसम विज्ञान...बाँकी

    नगरकोटको श्री युवा साकोसमा नयाँ नेतृत्व

    चाँगुनारायण-६ नगरकोट स्थित श्री युवा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको २४औ साधारण सभा तथा ७ औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट ११ सदस्यीय संचालक समिति निर्वाचित गरिएको छ । अध्यक्ष प्रकाश बास्ताेलाको नेतृत्वमा...बाँकी

    नगरकोटमा जलाधार अध्ययन गरिने, दधिकोट खानेपानी आयोजनालाई पूर्णता दिइने,

    janardan sharma

    सरकारले नगरकोट क्षेत्रमा पानीपोखरी सहितको जलाधार क्षेत्र निर्माण गर्ने भएको छ । नगरकोट, दक्षीणकाली, रामकोट र गोदावरी गरी उपत्यकाका चारै दिशामा पानीपोखरी सहितको जलाधार क्षेत्र निर्माण गरिने भएको हो । उपत्यकामा खानेपानीको बैकल्पिक श्रोत जुटाउन...बाँकी

    नगरकोटमा प्रहरीको छापा, एक दर्जन मानिस पक्राउ

    bhaktapurpolice

    गएराति २ बजे भक्तपुर प्रहरीले जुवा खेलिरहेको अवस्थामा एक दर्जन मानिसलाई पक्राउ गरेको छ । चागुँनारायण नगरपालिका वडा नं. ६ नगरकोट गैरीगाँउ बाट उनीहरु पक्राउ परेका हुन् । ३७ वर्षीय मन बहादुर तामाङले आफ्नै ३...बाँकी

    नगरकोट सडकमा नेताहरु : होस्टेमा हैसेंको आवश्यकता

    भक्तपुरबाट बागमती प्रदेशकै भौतिक पूर्वाधार विकास मन्त्री बन्न सफल प्रदेश सांसद एवं नेपाली काँग्रेसका नेता कृष्णलाल भँडेलले ४५ दिन भित्र भक्तपुर नगरकोट सडक निर्माण सम्पन्न गरिसक्ने भविष्यबाणी गरेका छन् । गत उपनिर्वाचनमा आफ्ना निकटतम प्रतिष्पर्धी...बाँकी

    सहसचिवसरह सुबिधा बुझ्नेगरी नेता श्रेष्ठ भूमिसम्वन्धी समितिको भक्तपुर संयोजक नियुक्त

    सरकारले भूमि व्यवस्था समस्या समाधान समितिको भक्तपुर जिल्ला अध्यक्षमा मोहनवीर श्रेष्ठलाई नियुक्त गरेको छ । श्रेष्ठ पूर्व गाविस अध्यक्ष एवं सतारुढ़ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का जिल्ला नेता हुन् । सरकारले भूमिहीन सुकुम्बासी र अव्यवस्थित रुपले...बाँकी

    क्वारेन्टाइनमा योगदान गर्दै चाँगुनारायण नगरपालिका : नगरकोट र दुवाकोट थपिंदै

    चीनबाट उद्धार गरी नेपाल ल्याइएका १७५  विद्यार्थीलाई राख्न बनाइएको खरीपाटी क्वारेन्टाइनलाई शुरुवातमा असहयोग गरेको चाँगुनारायण नगरपालिका यतिबेला भने क्वारेन्टाइन बिस्तारमा सहयोगी भूमिकाका देखिएकाे छ । मेयर सोमप्रसाद मिश्र आफै क्वारेन्टाइन र आइसोलेसन वार्डको व्यवस्थापनमा जुटेका...बाँकी