News Portal

  • गृहपृष्ठ # नेकपा

    भक्तपुरमा वाइसिएलको जिम्मेवारी दिनेश र नरेशलाई

    भक्तपुरमा वाइसिएलको नेतृत्व तोकिएको छ । योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालले बागमती प्रदेशका सबै जिल्ला नेतृत्व तोकेसंगै भक्तपुरमा पनि नेतृत्व चयन गरेको हो। नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाइसिएल, नेपाल भक्तपुर जिल्ला इन्चार्जमा दिनेश...बाँकी

    सरोकारै नभएको क्षेत्रमा प्रवेश गरी एउटा इजलासकाे बितण्डतापूर्ण फैसला : श्रेष्ठ

    सर्वोच्च अदालतको एउटा इजलासले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकतालाई नै खारेज गरिदिएपछि फैसलाप्रति असहमती व्यक्त गरिएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले उक्त फैसला अस्वभाविक एवं संविधानको बिरुध्दमा भएको भनेका छन् । न्यायाधीशहरु बमकुमार...बाँकी

    प्रचण्ड-ओलीहरु स्तब्ध : सर्वोच्चले कट्टेललाई दियो नेकपाको आधिकारिकता

    नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को नाम सम्वन्धी बिबादमा सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ । प्रचण्ड र केपी ओली लाई चकित पार्दै सर्वोच्चले कट्टेलको पक्षमा फैसला सुनाएको हो । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष कट्टेलले...बाँकी

    विप्लव समूहसंग रातारात सहमती नभएको प्रधानमन्त्रीकाे प्रष्टाेक्ति

    प्रधानमन्त्री केपी शर्मा ओलीले बिद्रोही दल विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संग सम्पन्न सहमती रातारात नभएको भनेका छन् । शुक्रबार राष्ट्रिय सभा गृहमा आयोजित सहमती पत्र हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन्...बाँकी

    महेश बस्नेतसहित ७ नेतालाई अनुशासनको कारबाही

    प्रचण्ड-माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सत्तारुढ ओली समूहमा सक्रिय ७ जना नेतालाई कारबाही गरेको छ । नेताहरु महेश बस्नेत, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीको केन्द्रीय सदस्य पदबाट...बाँकी

    टुँडिखेललाई मानव साङ्लोले घेर्दा यस्तो देखियो भक्तपुरको प्रदर्शन (फोटो फिचर)

    आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंको टुँडिखेललाई मानव साङ्लोले घेरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि बिरोधमा उत्रिएको प्रचण्ड-माधव नेपाल नेतृत्वको नेकपाले बिहीवार टुँडिखेललाई मानव साङ्लोले घेरेको हो । प्रधानमन्त्री ओलीले...बाँकी

    पार्टीमा उठेको बहस पदका लागि भन्ने भ्रम पार्न खोजिएको छ : प्रचण्ड

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको बर्तमान बिबाद आफूहरुले पदको लागि नगरेको दाबी गरेका छन् । अहिलेको बहस पार्टी एकताकै पक्षमा र पार्टी मजबुतीको पक्षमा भएको उनको भनाइ छ ।...बाँकी

    ‘सक्छौं मिलौं, सक्दैनौं आ–आफ्नो बाटो लागौं, घाउ कल्चाइ नराखौं’

    आदरणीय अध्यक्ष के.पी. शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डज्यू ! यो पार्टी एकतामा तपाईंहरुको ठूलो हात छ । यसकोलागि तपाईंहरु धन्यवाद र बधाईका पात्र हुनुहुन्छ । पार्टी एकताको दुई वर्ष एक महिनाको अनुभव त्यति सुखद...बाँकी

    कुकुरतिर फर्केर ढुंगा हान्न थालियो भने कहिल्यै गन्तव्यमा पुगिँदैन : मन्त्री ज्ञवाली

    विश्वका अधिकांश सरकार र नागरिक विश्वका प्रायः सबै मुलुकमा फैलिइरहेको कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि यतिबेला हातेमालो गरिरहेका छन् । संक्रमण रोक्न नेपाल सरकारले स्वास्थ्य सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राखी यही चैत ११ गतेदेखि ‘लकडाउन’...बाँकी

    धम्की दिनेको परिचय दिनुपर्छ : प्रवक्ता बाँस्कोटा

    पूर्व गृह मन्त्री समेत रहेका सत्तारुढ दल नेकपाका नेता भीम रावललाई बालुवाटारबाट ज्यान लिने धम्की आएको कुरा चर्चामा रहेको छ । तर, सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यो कुरा सत्य नभएको बताएका छन । सञ्चार तथा...बाँकी