News Portal

  • गृहपृष्ठ # प्रहरी

    चागुँनारायणमा शनिबार फेला परेको शवको पहिचान खुल्न सकेन

    भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं ६ स्थित वालवन वालखोलामा शनिबार फेला परेको शवको पहिचान खुल्न सकेको छैन् । अन्दाजी ३० वर्षको पुरुष घोप्टो परी अनुहार पानीमा डुबीरहेको अवस्थामा मृत शव फेला परेको थियो । महानगरीय...बाँकी

    अश्लिल संदेश सामाजिक सञ्जालमा पठाउने पुरुष प्रहरी फन्दामा

    प्रहरीको साइवर अपराध अनुसन्धान ब्यूरोले साइबर अपराधमा संलग्न भएको अभियोगमा एक युवकलाई पक्राउ गरेका छन् । अश्लिल भिडियो सामाजिक सञ्जालमा पठाउने गरेको अभियोगमा उनी पक्राउपरेका हुन् । पक्राउ पर्ने व्यक्ति तनहुँका सविनराज मिश्र रहेका छन्...बाँकी

    ठिमीमा पत्रिकाको ग्राहक बनाउन आएकी किसोरीलाई जबर्जस्ती करणी गर्ने युवक पक्राउ

    पत्रिकाको ग्राहक बनाउन आएकी किसोरीलाई जबर्जस्ती करणी गरी बच्चा पाउन बाध्य बनाएको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्ने अभियुक्त मध्यपुर ठिमीस्थित मध्यपुर अस्पताल अगाडी मासु पसल गर्ने राजेश भनिने सुरेश भण्डारी हुन्...बाँकी

    आँपकाे प्रलोभन देखाइ बालिका बलात्कार गरि हत्या गरेको आरोपमा एक भारतीय पक्राउ

    जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्था गाँउकी एक ११ वर्षिया बालिकाकाे बलात्कार गरि हत्या गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्ने अभियुक्त भारत उत्तर प्रदेशका ३२ बर्षिय दिपु सिंह हुन् ।...बाँकी

    प्रहरी चौकीमा कार्यरत दुई प्रहरी पक्राउ

    सर्लाहीको त्रिभुवन नगरबाट दुई जना प्रहरी पक्राउमा परेका छन् । पक्राउमा परेका प्रहरीहरु प्रहरी चौकीमा कार्यरत हुन् । उनीहरुलाई ५० हजार रुपैयाँ घुससहित समातिएको हो । भारतबाट नेपालतर्फ तस्करीका सामान ल्याउँदै थिए । ती सामान...बाँकी