News Portal

  • गृहपृष्ठ # प्रहरी उपरीक्षक तारादेवी थापा

    मोटरसाइकल चोरीमा संगठित संलग्नता : सूर्यविनायकस्थित वर्कसपका २ संचालकसमेत समातिए

    भक्तपुरमा मोटरसाइकल चोरीको क्रम बढेसंग चोर समात्न सक्रिय प्रहरीलाई एक सफलता मिलेको छ । सूर्यविनायक- १ बाट मोटरसाइकल चोरीको अभियोगमा ३ जना समातिएका छन् । महानगरीय प्रहरी प्रभाग सिरुटारको असई आस्था सुवालको कमाण्डमा खटिएको प्रहरी...बाँकी

    भक्तपुर प्रहरीकाे सक्रियता : बसभित्रै बलात्कार गर्ने २ युवक रंगेहात समातिए

    राती करिब ९ बजेको समयमा प्रहरीलाई बसका चालक र सहचालक बीच झगडा परेको सूचना आउँछ । सामान्य झगडा होला भनेर प्रहरीले अल्छी गर्दैन । महानगरीय प्रहरी वृत्त, जगातीको एक टोली तत्काल घटनास्थल तर्फ रवाना हुन्छ...बाँकी

    प्रहरीकाे सेवा पाउनु जनताकाे अधिकार हाे : प्रहरी उपरीक्षक तारादेवी थापा

    भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले भक्तपुर जिल्लाकाे प्रहरी प्रमुख रहेकी प्रहरी उपरीक्षक तारादेवी थापालाइ स्वागत गरेकाे छ । संघले भक्तपुरकाे सास्कृतिक परम्परा अनुरुपकाे सगुनसहित प्रहरी उपरीक्षक थापालाइ स्वागत गरेकाे हाे । आइतबार संघका...बाँकी