News Portal

  • गृहपृष्ठ # भक्तपुर सिडिओ कार्यालय

    भक्तपुरकी सय वर्षिया जेष्ठ नागरिकलाई घरमै नागरिकता

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले एक शताब्दी पुगेकी एक सेवाग्राहीलाई घरमै पुगेर सेवा दिएको छ । जिल्ला प्रशासन कार्यालयले सय वर्षकी जेष्ठ नागरिक मोतिमाया बज्राचार्यलाई उनको नागरिकताको प्रमाण पत्र घरमै पुगेर दिएको हो । आइतवार कार्यालयकी...बाँकी

    भक्तपुरका १९ खुला ठाउँको संरक्षण गर्ने र थप खोज्ने निर्णय

    मन्त्री परिषदले खुला क्षेत्र घोषणा गरेको भक्तपुरका १९ स्थलहरुको संरक्षण गर्ने र अस्थायी टहराहरु हटाउने निर्णय गरिएको छ । ती क्षेत्रमा सरकारी संरचना समेत गृह मन्त्रालयको स्वीकृती बेगर नबनाउने निर्णय गरिएको हो । सिडिओ एवं...बाँकी

    राहदानीको सम्पर्क मितिमा अर्कैको विवरण आएपछि सिडिओ शर्माको यस्तो निर्देशन

    CDO rudradevi sharma

    राहदानी विभागले विद्युतीय राहदानीको व्यवस्था गरेको छ । यसको लागि अनलाइनबाट फाराम भरेर मिति र समय बुक गरेपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा विभागमा सो समयमा सम्पर्क गरी अनलाइन बाटै फारम भर्न सकिन्छ । राहदानी...बाँकी

    राती १२ बजेदेखि लागू हुनेगरी भक्तपुरकी सिडिअेा हुमकला पाण्डेद्वारा १० बुँदे निषेधाज्ञा जारी

    भक्तपुरकाे प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले १० बुँदे निषेधाज्ञा जारी गरेकी छन् ।.कोभिड १९ रोकथाम र नियन्त्रणका लागि उनले शुक्रवार राती १२ बजेदेखि लागू हुने गरी १० बुँदे निषेधाज्ञा जारी गरेकी हुन् । शुक्रवार एक...बाँकी

    भक्तपुर सिडिओ कार्यालयले उपत्यका बाहिर सवारी पासकाे अनुमति नदिने

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले उपत्यका बाहिरका जिल्लामा दिंदै आएको सवारी पास अनुमति पत्र नदिने भएको छ । जिप्रकाले उपत्यकाका ३ जिल्ला बाहेक अन्य जिल्लाको लागि सवारी पास अनुमति पत्र नदिने भएको हो । मंगलवार एक...बाँकी