News Portal

  • गृहपृष्ठ # महानगरीय प्रहरी परिसर भक्तपुर

    चागुँनारायणमा शनिबार फेला परेको शवको पहिचान खुल्न सकेन

    भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं ६ स्थित वालवन वालखोलामा शनिबार फेला परेको शवको पहिचान खुल्न सकेको छैन् । अन्दाजी ३० वर्षको पुरुष घोप्टो परी अनुहार पानीमा डुबीरहेको अवस्थामा मृत शव फेला परेको थियो । महानगरीय...बाँकी

    चुनदेवीमा मोटरसाइकल दुर्घटना, चालक र पछाडि सवार दुबैको ज्यान गयो

    भक्तपुरको चुनदेवीमा सडक दुर्घटनामा परि दुइ युवकको ज्यान गएको छ । चालक र पछाडि सवार दुबैजनाको ज्यान गएको हो । छ लेन सडकमा आज विहान करिब ११ बजे दुर्घटना भएको बताइएको छ । सूर्यविनायक तर्फ...बाँकी

    एसपी थापाले पक्राउ गर्न आदेश दिएपछि वडाध्यक्षसहित तीन फरार

    चाँगुनारायण नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष जयन्द्र खड्का फरार भएका छन् । जनताका प्रतिनिधि भनिएका ब्यक्तिले नै जनतालाई कुटपिट गर्दै हिडेपछि उनी फरार हुनु परेको हो । गत शनिबार राति उनीसहित तीनजना मिलेर...बाँकी

    चाँगु-५ का वडा अध्यक्ष सहित तीन जना मिलेर कुटपिट, घाइते अस्पतालमा

    चाँगुनारायण नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष जयन्द्र खड्काले छालिङका एक युवकलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् । चाँगुनारायण नगरपालिका वडा नम्वर ५ पिखेलमा रक्सिको नशामा वडा अध्यक्ष जयन्द्र खड्का र उनी सँगै...बाँकी

    भक्तपुरमा कार्यरत इन्स्पेक्टर बुढाथोकी डिएसपीमा बढुवा

    नेपाल प्रहरीले आफ्ना ४६ जना प्रहरी निरीक्षक(इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक(डिएसपी)मा बढुवा सिफारिस गरेको छ । आइतवार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसमा भक्तपुर प्रहरीका एक इन्स्पेक्टर पनि परेका छन् ।...बाँकी

    भक्तपुरका डिएसपी गिरी डिस्चार्ज

    महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीले कोरोना भाइरस रोग(कोभिड १९) माथि बिजय प्राप्त गरेका छन् । ११ दिनपछि उनले कोभिड १९ लाई पराजित गर्न सफल भएका हुन् ।...बाँकी

    चाँगुनारायणकाे बोजिनीस्थित ड्याममा डुबेर बेपत्ता युवक मृत अवस्थामा फेला

    बोजिनी ड्याममा डुबेर बेपत्ता एक युवकको मृत अवस्थामा शव फेला परेको छ । सोमबार दिउसो बेपत्ता उनको शव मंगलवार फेला परेको हो । साेमबार दिउसाे चाँगुनारायण ८ सुडालकाे बोजिनीस्थित पानी जमाइएकाे बोजिनी ड्याममा पौडी खेल्ने...बाँकी

    भक्तपुरमै चोरीको बाइकमा चितुवाको छाला तस्करी : ७ जना समातिए

    प्रहरीले भक्तपुरबाट जंगली जनावरकाे छालाको गैरकानुनी कारोबारमा संलग्न भएको अभियोगमा ७ जनालाई समातेको छ । चाँगुनारायण नगरपालिकाको सुडालबाट ४ जना र सूर्यविनायकको दार्जलिङ हाईटबाट ३ जना गरी ७ कारोबारी समातिएका हुन् । विशेष सुराकीको आधारमा...बाँकी

    चाँगुनारायणमा जुवाकै खालबाट साढे तीन लाख नगदसहित ९ जुवाडे पक्राउ

    भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ९ फैढोकामा जुवाको खालबाट ९ जुवाडे पक्राउ परेका छन् । बिहिवार स्थानीय सरोज थापाले कुखुरा पालनका लागी बनाएको टहरामा तास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । जुवाको खालबाट...बाँकी