News Portal

  • गृहपृष्ठ # महेश बस्नेत

    पूर्वमन्त्री बस्नेतलाई ५०औं जन्मदिनमा बिरुवा उपहार

    पूर्व मन्त्री एवं पूर्व सांंसद महेश बस्नेतले जन्मदिनमा बिरुवा उपहार पाएका छन् । राष्ट्रका लागि दुई घण्टा अभियानले उनलाई जन्मदिनमा बिरुवा उपहार दिएको हो । राधेराधेस्थित चिकेन स्टेसनमा आयोजित कार्यक्रममा प्रमुख सल्लाहकार समेत रहेका बस्नेतलाई...बाँकी

    पूर्वमन्त्री बस्नेतलाई सुरक्षा थ्रेट : पाए पिएसओ सुविधा

    पूर्व मन्त्री समेत रहेका भक्तपुरका नेता एवं नेकपा(एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) पाएका छन् । सरकारले पिएसओ फिर्ता लगेको एक सातामै पूर्वमन्त्री बस्नेतले पुन: सो सुविधा पाएका हुन् । संसदको...बाँकी

    महेश बस्नेतको गृह जिल्लामा मसाल जुलुस

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पोलिटब्युरो सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतको गृहजिल्ला भक्तपुरमा मसाल जुलुस निकालिएको छ । भक्तपुरका एमाले सम्बद्ध युवा विद्यार्थीहरुले बिहीवार गरिने शक्ति प्रदर्शनको तयारी स्वरुप आज...बाँकी

    सूर्यविनायकमा पहिरोको जोखिम नियन्त्रणका लागि पूर्वमन्त्री बस्नेतको पहल

    संघीय सरकारका पूर्वमन्त्री एवं भक्तपुर-२ बाट निर्वाचित पूर्व  सांसद महेश बस्नेतले पहिरो नियन्त्रणमा पहल लिएका छन् । स्थानीय सरकार प्रमुख र प्रदेश सरकारको सरोकारवाला कार्यालय संग समन्वय गरि उनले पहिरो नियन्त्रणका लागि पहल गरेका हुन्...बाँकी

    पूर्वमन्त्री बस्नेत मलेसिया प्रस्थान

    पूर्व उद्योग मन्त्री समेत रहेका भक्तपुरका निवर्तमान संघीय सांसद एवं नेकपा(एमाले)का नेता महेश बस्नेत मलेसिया प्रस्थान गरेका छन् । शनिवार राति उनी मलेसिया प्रस्थान गरेका हुन् । आफ्ना स्वकीय सचिव दिनेश थापालाई लिएर उनी मलेसियाको...बाँकी

    पूर्व सचिव उपाध्यायको स्टाटसप्रति पूर्वमन्त्री महेश बस्नेतको आपत्ति

    नेपाल सरकारका पूर्वसचिव भिम प्रसाद उपाध्यायले सामाजिक संजालमा राखेको स्टाटसप्रति पूर्व मन्त्री समेत रहेका नेकपा(एमाले) का नेता महेश बस्नेतले आपत्ति जनाएका छन् । उपाध्यायले आफ्ना विरूद्ध भ्रम फैलाएको भन्दै उनले आपत्ति जनाएका हुन् । प्रवासी...बाँकी

    आफ्नै गुरुले यातायात कार्यालय भवन निर्माणमा अवरोध गरेपछि पूर्वमन्त्री बस्नेत असन्तुष्ट

    वागमती प्रदेश सरकार मातहत रहेको यातायात व्यबस्था कार्यालय (सवारी चालक अनुमति पत्र) को आफ्नै भवन निर्माण कार्यमा अवरोध भएको भन्दै निवर्तमान सांसद एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले असन्तुष्टि व्यक्त गरेका छन । आफ्नै...बाँकी

    गठबन्धनमा उत्साह नदेखिएको एमाले उम्मेदवार बस्नेतको दावी, तेब्बर मतान्तरले जित्ने जिकिर

    आगामी मंसिर ४ गतेको निर्वाचनबाट आफूले तेब्बर मतान्तरले निर्वाचन जित्ने भक्तपुर क्षेत्र नं. २ का एमाले उम्मेदवार महेश बस्नेतले बताएका छन् । आफ्नो मुख्य प्रतिष्पर्धी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार दुर्लभ थापालाई तेब्बर मतान्तरले पराजित...बाँकी

    काँग्रेसको पुच्छर बन्ने कार्यकर्ता एमालेलाई चाहिदैन : महेश बस्नेत

    mahesh basnet

    प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले सत्तारुढ दल नेपाली काँग्रेसको पुच्छर बन्ने नेताकार्यकर्ता एमालेलाई आवश्यक नरहेको उद्घोष गरेका छन् । नेता बस्नेतले आइतवार भक्तपुरको स्थानीय निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा...बाँकी

    भक्तपुर आएर एमाले प्रवक्ता ज्ञवालीको जिकिर : ओलीको कारण माओवादी शान्तिप्रक्रियामा आयो

    राष्ट्रिय धान दिवसको अवसरमा निवर्तमान परराष्ट्र मन्त्री एवं नेकपा (एमाले)का प्रवक्ता प्रदिप ज्ञवाली र पूर्व उद्योग मन्त्रीसमेत रहेका नेकपा(एमाले)का नेता महेश बस्नेत रोपाइँमा सहभागी भएका छन् । मानो रोपेर मुरी फलाउने यो याममा उनीहरुले भक्तपुरको...बाँकी