News Portal

  • गृहपृष्ठ # सूर्यविनायक

    महायज्ञमा मेयर थापाको ब्यक्तिगत १ लाख सहयोग, नगरपालिकाले १ करोडसम्म दिनसक्ने घोषणा

    चाँगुनारायण-९ ताथलीमा छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणको लागि सूर्यविनायक नगरपालिकाले रु ५० लाख देखि १ करोड सम्म संस्थागत सहयोग गर्ने घोषणा गरेको छ ।  आश्रममा आयोजित महायज्ञमा नगरप्रमुख वासुदेव थापाले मंगलवार सहयोगको घोषणा गरेका...बाँकी

    चक्रपाणि सार्वजनिक

    chakrapani chalise

    भक्तपुरको कटुन्जेलाई देशभर चिनाउने सम्भवत: पहिलो व्यक्तित्व साहित्यकार चक्रपाणि चालिसेको स्मृतीमा साहित्यिक पत्रिका “चक्रपाणि” सार्वजनिक भएको छ । चक्रपाणि स्मारक प्रतिष्ठानको प्रकाशनमा साहित्यिक पत्रिका “चक्रपाणि” सार्वजनिक भएको हो । सो प्रतिष्ठानद्वारा शनिवार आयोजित कार्यक्रममा नेपाल...बाँकी

    प्रधानमन्त्री प्रचण्ड शनिवार सूर्यविनायक आउने

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भक्तपुर आउने भएका छन् । शनिवार दिउँसो उनी भक्तपुरको सूर्यविनायक आउने भएका हुन् । नेकपा(माओवादी केन्द्र) का केन्द्रीय अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड पार्टी कामको सिलसिलामा भक्तपुर आउने भएका उनका प्रेस...बाँकी

    रहेनन् सेक्युरिटी मजदुरका नेता थापा

    नेकपा(माओवादी केन्द्र) का सूर्यविनायक नगर सदस्य, अखिल नेपाल ट्रेड युनियन महासंघ (ANTUF) भक्तपुरका उपाध्यक्ष एवं सेक्युरिटी मजदुर संगठनका भक्तपुर जिल्ला अध्यक्ष नरेन्द्र राज थापा(नरे) को अन्तिम संस्कार सम्पन्न भएको छ । बुधवार ५३ वर्षको उमेरमा...बाँकी

    भक्तपुरमा निर्वाचन केन्द्रीत मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न

    आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा संचार माध्यमको भूमिका विषयक जिल्लास्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय भक्तपुरको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको सहकार्यमा बुधवार मिडिया...बाँकी

    सूर्यविनायक नगर स्तरीय हस्तलेखन प्रतियोगितामा ग्लोबलकी थापा प्रथम

    सूर्यविनायक नगर प्याब्सनद्वारा आयोजित विद्यालय स्तरीय हस्तलेखन प्रतियोगितामा ग्लोबल एकेडेमीकी छात्रा सबिजुम  थापा प्रथम भएकी छन् । नगरब्यापी सस्थागत विद्यालय स्तरीय प्रतियोगितामा थापा प्रथम भएकी हुन् ।                 ...बाँकी

    होटल ब्यवसायी बकेको नेतृत्वमा बन्यो नेपाल उद्योग व्यापार महासंघ भक्तपुर

    नेपाल उद्योग व्यापार महासंघको भक्तपुर जिल्ला भेलाबाट होटल ब्यवसायी राम सुन्दर बकेको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । बुधबार सम्पन्न प्रथम जिल्ला भेलाबाट बकेको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको हो ।...बाँकी

    नेपाली कांग्रेस सूर्यविनायक नगर परिषद बस्ने मिति तय

    नेपाली काँग्रेस सूर्यर्यबिनायक नगर परिषद भदौ १७ र १८ गते गर्ने निर्णय गरिएको छ । आइतबार बसेको नगर कार्य समितिको बैठकले परिषद बैठकबारे निर्णय गरेको हो ।                 ...बाँकी

    सूर्यविनायक नगरपालिकाले लोक सेवाको तयारी कक्षा संचालन गर्ने

    suryabinayak

    भक्तपुरको सूर्यविनायक नगरपालिकाले लोक सेवा आयोग तयारी कक्षा संचालन गर्ने भएको छ । आफ्ना नागरिकलाई निजामती सेवामा प्रवेशको ढोका खोल्न लोक सेवा आयोगको तयारी कक्षा संचालन गर्न लागिएको हो । बुधवार नगरपालिकाको पत्रकार सम्मेलनमा प्रवक्ता...बाँकी

    सूर्यविनायकबासीलाई नगर अस्पतालमा छुटको घोषणा

    सूर्यविनायक नगरपालिकाले आफ्ना स्थायी बासिन्दाका लागि नगर अस्पतालमा १५ प्रतिसत छुटको घोषणा गरेको छ । बिहीबार ११ औं नगर सभामा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख बासुदेव थापाले उक्त घोषणा गरेका हुन् । ...बाँकी