News Portal

  • गृहपृष्ठ # सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा र मध्यपुर थिमिका प्रमुख मदन सुन्दर श्रेष्ठ

    साधारण सभा र अधिवेशन नगर्ने समितिहरुको नेतृत्व खोस्ने नगर प्रमुख थापाको चेतावनी

    basudev thapa mayor sarita timsina deputy mayor

    सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले समयमै साधारण सभा र अधिवेशन नगर्ने उपभोक्ता समितिहरु भंग गर्ने चेतावनी दिएका छन् । त्यस्ता समिति भंग गरी सम्बन्धित वडाको वडाध्यक्षलाई नै समितिको नेतृत्व दिने उनले चेतावनी दिएका हुन् ।...बाँकी

    नेता बस्नेतको पहलमा व्यवसायी मल्होत्राले दिए सूर्यविनायकलाई २० थान अक्सिजन सिलिन्डर

    पूर्व उद्योग मन्त्री समेत रहेका भक्तपुरका निवर्तमान सांसद एवं नेकपा (एमाले)का नेता महेश बस्नेतको पहलमा व्यवसायी दिपक मल्होत्राले सूर्यविनायक नगरपालिकालाई सहयोग गरेका छन् । व्यवसायी मल्होत्राले नगरपालिकालाई २० थान अक्सिजन सिलिन्डर सहयोग गरेका हुन् ।...बाँकी

    सांसद महेश बस्नेतको एनजीओलाई भारतीय राजदुतावासले दियो एम्बुलेन्स

    सांसद महेश बस्नेतलाई भारतीय राजदुतावासले एम्बुलेन्स उपलब्ध गराएको छ । सांसद बस्नेतले मागेपछि दुतावासले एम्बुलेन्स दिएको हो । उक्त एम्बुलेन्स सांसद बस्नेत संरक्षक रहेको एक एनजीओ मानवीय आस्था नेपालको लागि उपलब्ध गराइएको बताइएको छ ।...बाँकी

    भक्तपुरका सबै मेयर सिडिओ कार्यालयमा : लकडाउनलाई कडा पार्ने निर्णय

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, चाँगुनारायण नगरपालिका प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा र मध्यपुर थिमिका प्रमुख मदन सुन्दर श्रेष्ठ बुधवार संगै देखिए । एकै ठाउँमा बिरलै देखिने भक्तपुरका चारवटै स्थानीय सरकारका प्रमुखहरु...बाँकी