News Portal

  • गृहपृष्ठ # balkot

    मन्त्री दुलालको नेतृत्वमा बालकाेट बिरुवा सडक अनुगमन

    बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलालको नेतृत्वमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर १ सिरुटारस्थित बालकाेट बिरुवा सडककाे अनुगमन गरिएको छ । बिहीवार मन्त्री दुलालको नेतृत्वमा सरोकारवालाले सो सडक अनुगमन गरेका हुन् ।...बाँकी

    बालकोट बस्ने ३२ वर्षिया बुढाथोकी पक्राउ

    उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर-१ बालकोट बस्ने नविना बुढाथोकी पक्राउ परेकी छन् । ३२ वर्षिया बुढाथोकीलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ । विजय राईलाई वैदेशिक...बाँकी

    बालकोटमा शिर्ष नेताबीच सहमती

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच संवैधानिक पदमा नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको छ । संवैधानिक परिषद्को बैठक बोलाएर नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको हो । नेकपा एमालेका अध्यक्ष...बाँकी

    बालकोटमा १२ फिट पुरिएका एक मजदुरको जीवितै उद्धार, अर्का २२ वर्षिय रितेश रहेनन्

    भक्तपुरको बालकोटमा ढल बिस्तारको क्रममा माटोको ढिस्कोले पुरिएका एक मजदुरको ज्यान गएको छ भने अर्को एकजनाको जीवितै उद्धार गर्न सफलता मिलेको छ । सूर्यविनायक नगरपालिका–२ बालकोटको रागीनी हाईटस्थित बस्तीमा नयाँ ढल बिस्तारको काम भैरहँदा एक्कासी...बाँकी

    बालकोटमा खाना पकाउने ग्यासको अनौठो बिस्फोट

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर-३ बालकोटमा खाना पकाउने ग्यास अनौठोगरी बिस्फोट हुँदा घरमा ठुलो क्षती पुगेको छ एकजना घाइते भएका छन् । सोमबार एकाबिहानै करिब ७ बजेको समयमा उक्त बिस्फोट भएको हो । स्थानीय रामप्रसाद...बाँकी

    बालकोटमा केपी ओली र महेश बस्नेतमाथि काँग्रेस उम्मेदवार दुर्लभ थापाको कटाक्ष

    durlav-thapa-bhaktapur.jpg

    गठबन्धनका तर्फबाट भक्तपुर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाले बालकोट पुगेर नेकपा(एमाले) का अध्यक्ष केपी ओलीप्रति कटाक्ष गरेका छन् । अध्यक्ष ओलीमा राजनीतिक सस्कार एवं सभ्यता नभएको र...बाँकी

    एमाले अध्यक्ष ओलीको वडामा कांग्रेसको पूरै प्यानल विजयी

    नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मतदानले एमाले उम्मेदवार जिताउन सकेन । सूर्यविनायक नगरपालिका वडा नं २ बालकोट निवासी ओलीले मतदान पछि सहज जित हासिल हुने दावी गरेका थिए । तर,...बाँकी

    बस्नेत र बास्कोटासंग बालकाेटमा १ घण्टा बिताएर फर्किए प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओली उनको बालकोट स्थित घरमा आएका छन् । प्रधानमन्त्री भएपछि बालुवाटार बस्दै आएका उनी धेरैपछि बालकोट आएर फर्केका हुन् । प्रधानमन्त्रीको यहाँ कुनै औपचारिक कार्यक्रम भने तय भएको थिएन । आज करिब...बाँकी