News Portal

  • गृहपृष्ठ # bhaktappur

    ब्यापारीको विद्यालय काठमाडौ वर्ल्डमा ग्याङ्फाइट

    भक्तपुरको सूर्यविनायक-७ गुण्डुस्थित काठमाडौ वर्ल्ड स्कूलमा ग्याङ्फाइट भएको छ । नेपालका धनाढ्य ब्यापारी बिनोद चौधरीका भाइ अरुण चौधरीले पैसा कमाउन खोलेको विद्यालयमा विद्यार्थी बीच ग्याङ्फाइट भएको हो । कक्षा १२ मा पढ्ने एक विद्यार्थीले मंगलवार...बाँकी

    भक्तपुरमा भयानक कार दुर्घटना, २२ वर्षिय युवकको निधन

    छ लेन सडकमा गएराति भएको भयानक सडक दुर्घटनामा एकजनाको ज्यान गएको छ । मध्यपुर थिमी नगरपालिका वडा नं. ४ चारदोबाटोमा गएराति भएको सडक दुर्घटनामा २२ वर्षीय युवकको ज्यान गएको हो । नयाँथिमीबाट गठ्ठाघरतर्फ जादै गरेको...बाँकी

    मेला महोत्सव नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

    पछिल्ला दिनमा छिमेकी देशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेपछि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । आइतबार विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यस्तो अनुरोध गरेका हुन् ।...बाँकी

    भक्तपुरका सडक बत्ती र तारलाई व्यवस्थित बनाइने

    भक्तपुर नगरपालिकाले नगर क्षेत्र भित्र नयाँ सडक बत्ती व्यवस्था गर्ने भएको छ भने बिजुली र केबुलका तारलाई क्रमस: भूमिगत बनाइने बताइएको छ । प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सरोकारवालासहित बिहीवार बसेको बैठकले नगर क्षेत्रभित्र नयाँ सडक...बाँकी

    भक्तपुर घर भएका सहसचिव गेलालको सचिवमा पदोन्नती, घिमिरे बने महावाणिज्य दूत

    सरकारले सहसचिव मणिराम गेलाललाई सचिवमा बढुवा गरेको छ भने अर्का वरिष्ठ सहसचिव दिनेश कुमार घिमिरेलाई छिमेकी राष्ट्र चीनको व्यापारिक नगर छेन्दुका लागि नेपाली महावाणिज्य दूत नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गेलाललाई सचिवमा...बाँकी

    छेन्दुका लागि महावाणिज्य दूत हुँदै कटुन्जेका घिमिरे

    dinesh kumar ghimire

    चीनको सिचुवान प्रान्तस्थित व्यापारिक शहर छेन्दुका लागि नेपाली महावाणिज्य दूतमा निजामति सेवाका बरिष्ठ सहसचिव दिनेश कुमार घिमिरेको नाम सिफारिस गरिएको छ । परराष्ट्र मन्त्रालयले छेन्दुका लागि नेपाली महावाणिज्य दूतमा घिमिरेलाई योग्य देखेपछि उनको नाम मन्त्रीपरिषदमा...बाँकी

    भक्तपुरकाे पछिल्लो संक्रमितले पनि जितिन् काेराेना, दुवैपटककाे रिपोर्टमा कोरोना नेगेटिभ

    भक्तपुर । भक्तपुरकी पछिल्लो कोरोना संक्रमित पनि कोरोना मुक्त भै घर फर्किएकी छन् । भक्तपुरमा चौथो संक्रमित पुष्टि भएकी ४२ वर्षिया महिला कोरोनालाई जितेर घर फर्किएकी हुन् । भक्तपुर नगरालिका वडा नम्बर ९ की निर्वाचित...बाँकी

    २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम भक्तपुरमा हुने

    २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल राष्ट्रिय कार्यक्रम भक्तपुरमा हुने भएको छ । २२ वर्ष अघिदेखि माघ २ गते आयोजना गरिंदै आएको राष्ट्रिय भूकम्प सुरक्षा दिवस यस वर्ष भक्तपुरमा हुने भएको हो । आइतबार...बाँकी

    उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता शनिबार भक्तपुरमा सम्पन्न

    उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता शनिबार सम्पन्न भएको छ । बिजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै प्रतियोगिता सम्पन्न भएको हो । द च्यालेन्चर तेक्वान्दो दोजाङ भक्तपुरद्वारा आयोजित उक्त प्रतियोगिता भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको...बाँकी

    बंगलादेशका राष्ट्रपति हमिदद्वारा भक्तपुरको अवलोकन भ्रमण

    बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले भक्तपुर नगरको अवलोकन भ्रमण गरेका छन् । नेपालको चारदिने औपचारिक भ्रमणमा आएका राष्ट्रपति हमिदले मंगलबार भक्तपुरको अवलोकन भ्रमण गरेका हुन् । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको टोलीले राष्ट्रपति हमिदको नेतृत्वमा...बाँकी