News Portal

  • गृहपृष्ठ # bhaktapur congress

    पार्टीभित्र पूर्ण प्रजातन्त्र भएकोले योग्य व्यक्ति नेतृत्वमा आउने बाटो खुला : सभापति थापा

    नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं प्रजातान्त्रिक समाजवादका चिन्तक विश्वेश्वर प्रसाद कोइराला अर्थात विपी कोइरालाको ३९ औं स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस भक्तपुरले विपीको तस्विरमा माल्यार्पण तथा वृक्षारोपण कार्यक्रम सपन्न गरेको छ । उक्त अवसरमा बुधवार...बाँकी

    बिपतमा परेकालाई तत्काल राहत दिन भक्तपुर कांग्रेसको कोष, सहयोग जम्मा गर्न अपिल

    चाँगुनारायण–४, चाँगुमा शनिवार ग्यास लिक भई आगलागी हुँदा स्थानीय सानचरी मिजार र दिपक मिजारको घरमा क्षति पुगेको छ । आगलागीबाट नगद ३५ हजारसहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न, मोवाइल दुई वटालगायतका जिन्सी सामान समेत जलेर नष्ट भएको...बाँकी

    नेपाली कांग्रेस भक्तपुरले हेलम्बुमै पुगेर बाड्यो राहत

    नेपाली काँग्रेस भक्तपुरले सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिकाका बाढी पिडितलाई राहत वितरण गरेको छ । जिल्ला नेताहरु बिहिवार उक्त क्षेत्रमै पुगी राहत वितरण गरेका हुन् । जिल्ला उपसभापति हरि प्रसाद नेपालको नेतृत्वमा नेपाली कांग्रेस बागमति प्रदेशका संसदिय...बाँकी

    भक्तपुर काँग्रेसको तर्फबाट सिन्धुपाल्चोक बाढीपिडितका लागि नगद ३ लाख ५१ हजार हस्तान्तरण

    bhaktapur congress

    नेपाली कांग्रेस भक्तपुरले सिन्धुपाल्चोकका बाढी पिडितको सहयोगार्थ नगद तथा राहत सामग्री पार्टीको केन्द्रीय विपत व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । पार्टी कार्यालयमा मंगलवार आयोजित कार्यक्रममा उक्त सामाग्री हस्तान्तरण गरिएको हो । जिल्ला सभापति दुर्लभ थापाले...बाँकी

    कोरोनाविरुद्ध काँग्रेस भक्तपुरद्वारा दैवी शक्तिको आह्वान

    भक्तपुरमा नेपाली काँग्रेसका नेता कार्यकर्ताले एकाबिहानै मन्दिरमा गई पूजाअर्चना र दिप प्रज्वलन गरेका छन् । कोभिड १९ संक्रमणमा परी स्वास्थ्य लाभ गरिरहेका आफ्ना जिल्ला सभापति दुर्लभ थापा लगायत देशविदेशमा रही संक्रमणसंग जुधिरहेकाहरुको स्वास्थ्य लाभको कामनासहित...बाँकी

    भक्तपुर काँग्रेसले भन्यो : ‘राष्ट्रपति भण्डारी ओलीको कठपुतली भईन्’

    नेपाली काँग्रेस भक्तपुरले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कठपुतली भएको बताएको छ । राष्ट्रपति भण्डारीले ओलीकै निर्देशनमा निर्णय लिदैं आएको बताइएको हो । आइतवार जिल्ला उपसभापति हरिप्रसाद नेपाल द्वारा प्रेसित प्रेस बिज्ञप्तीमा भनिएको...बाँकी

    भक्तपुरमा कांग्रेस नेता पौडेलकाे प्रष्टाेक्ति- प्रतिपक्षको भूमिकामा देउवाको दोष

    नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी नेपाली काँग्रेसको भएको भनेका छन्। अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि सांसद किनबेच गर्ने खतरा रहेको र यसले लोकतन्त्रको सौन्दर्य नास गर्ने उनको भनाइ छ ।...बाँकी

    नजिकिएको महाधिवेशनले मिलाएकाे माैका, नेपाली काँग्रेस भक्तपुरकाे खिरखाने कार्यक्रम सम्पन्न

    नेपाली काँग्रेसको नजिकिएको महाधिवेशनका कारण भक्तपुर काँग्रेसमा पनि चुनावी चहलपहल बढेको छ । जिल्ला पार्टीले क्रियाशील सदस्यता वितरणमा केन्द्रित भएर छलफल थालेको छ । बिहीवार जिल्ला सभापति दुर्लभ थापाको अध्यक्षतामा विशेष छलफल सम्पन्न भएको हो...बाँकी

    उम्मेदवार भँडेललाई मातृ शोक

    उपनिर्वाचनमा भक्तपुर क्षेत्र नम्वर १ अन्तर्गत प्रदेश क्षेत्र नम्बर १ बाट प्रदेश सभा सदस्यका लागि नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका कृष्णलाल भँडेललाई मातृ शोक परेको छ । उनकी ममतामयी माता सेतीमाया भँडेलको उपचारको क्रममा आइतवार...बाँकी