News Portal

  • गृहपृष्ठ # Bhaktapur khabar

    शक्ति सञ्चयको स्वरुप मानिने कालो रङका यी अन्नबालीहरु लोप हुने अवस्थामा

    हिमाली जिल्ला हुम्लामा हुने कालो रङका अन्न बालीहरु दिन प्रतिदिन लोप हुन थालेको एक अध्ययनले देखाएको छ । प्राकृतिक रुपमा कालो रङलाई शक्ति सञ्चयको रङ भनिन्छ भने धार्मिक तथा तान्त्रिक रुपमा कालो रङलाई मृत्युको रङ...बाँकी

    ट्रम्प प्रशासनद्वारा चार ट्यांकर नियन्त्रण

    अमेरिकी ट्रम्प प्रशासनले इरानी इन्धन बोकेर भेनेजुएलातर्फ गइरहेका चारवटा इरानी कार्गो ट्यांकर नियन्त्रणमा लिएको छ । एक वरिष्ठ अमेरिकी अधिकारीले इन्धनले भरिएका पानीजहाज रोक्न सैन्यबल प्रयोग गर्नु नपरेको बताएका छन् । अमेरिकी तटीय रक्षकहरुले जहाजका...बाँकी

    सिन्धुपाल्चोक पहिरो अपडेट : १३ काे मृत्यु, ११ को सनाखत

    भक्तपुर । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी गाउँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १३ पुगेको छ । शनिबार विहान थप दुई जनाको शव भेटिएपछि मृतकको संख्या १३ पुगेको हो  । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार...बाँकी

    राती १२ बजेदेखि लागू हुनेगरी भक्तपुरकी सिडिअेा हुमकला पाण्डेद्वारा १० बुँदे निषेधाज्ञा जारी

    भक्तपुरकाे प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले १० बुँदे निषेधाज्ञा जारी गरेकी छन् ।.कोभिड १९ रोकथाम र नियन्त्रणका लागि उनले शुक्रवार राती १२ बजेदेखि लागू हुने गरी १० बुँदे निषेधाज्ञा जारी गरेकी हुन् । शुक्रवार एक...बाँकी

    बिजुलीको तार काटेर गाई बाँध्ने दाम्लो !

    दुई गाउँको किचलोले बिजुली नबल्दा हुम्लाको सदरमुकाम सिमकोटको छिमेकी ठेहे गाउँका गाउँलेहरुले बिजुलीको तार काटेर गाई बाँध्ने दाम्लो बनाएका छन् । यसबाट करोडौंको लघुविद्युत योजना अलपत्र परेको छ । करीब दुई करोड खर्च गरेर एक...बाँकी

    २ ठूला अस्पतालका इमरजेन्सी समेत बन्द

    कोरोना भाइरस फैलिएर राजधानीमा त्रास उत्पन्न भइरहेका बेला राजधानीका ठूला अस्पताल समेत सिल हुन थालेका छन् । संक्रमण स्वास्थ्यकर्मी र विरामीमा समेत फैलिन थालेको छ । जसका कारण अस्पताल लगिएका विरामीहरु अचानक सार्न थालिएका छन्...बाँकी

    क्वारेन्टाइन व्यवस्था नगर्ने भक्तपुरका उद्योगधन्दा बन्द गराइने : हेर्नुस् ९ निर्णय

    भक्तपुर नगरपालिका विपद व्यवस्थापन समितिको बैठकले क्वारेन्टाइनको व्यवस्था नगर्ने उद्योगधन्धाहरू बन्द गराउन सिफारिस गर्ने निर्णय गरेको छ । उद्योग परिसरमा क्वारेन्टाइनको अनिवार्य व्यवस्था गर्न उद्योगपतिहरूलाई निर्देशन दिन र सो बमोजिम नभए उद्योगधन्धाहरू बन्द गराउन सिफारिस...बाँकी

    भक्तपुरमा बुधबार ८ संक्रमित थपिए

    बुधवार भक्तपुरमा कोभिड १९ का ८ बिरामी बढेका छन् । यो संगै कूल संक्रमित संख्या ९७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार भक्तपुरमा ८, ललितपुरमा २१ र काठमाडौंमा १११ गरी...बाँकी

    काेभिड १९ विरुद्ध विश्वकै पहिलो खोप तयार : रुस सरकारले दियाे मान्यता

    कोरोना भाइरस (काेभिड १९) का विरुद्ध रुसले विश्वकै पहिलो खोप तयार पारेको छ । रुसी वैज्ञानिकहरुले तयार पारेकाे याे खाेपलाइ रुस सरकारले मान्यता दिएकाे छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मंगलबार कोरोना विरुद्ध संसारको पहिलो...बाँकी