News Portal

  • गृहपृष्ठ # Bhaktapur khabar

    बन बनिन् कांग्रेस भक्तपुरको कार्यवाहक सभापति

    नेपाली कांग्रेस भक्तपुरकी उप सभापति उर्मिला बनले कार्यवाहक सभापतिको जिम्मेवारी पाएकी छन् । सभापति दुर्लभ थापाले बनलाई उक्त जिम्मेवारी दिएका हुन् ।                           ...बाँकी

    नलेज कन्भेन्सनमा सहभागी हुन अमेरिका पुगे सभापति दुर्लभ थापा

    नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा अमेरिका पुगेका छन् । गैरआवासीय नेपाली महासंघ अमेरिकाको ११औं सम्मेलन र तेस्रो ‘नलेज कन्भेन्सन’मा सहभागी हुन उनी अमेरिका पुगेका हुन् ।                 ...बाँकी

    सिडिओ कार्यालय र सूर्यविनायक नगरपालिकाबीच अन्तरक्रिया सम्पन्न

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले सेवा प्रवाहलाई सहज बनाउने उदेश्यले स्थानीय सरकारसंग अन्तरक्रिया कार्यक्रमलाई अघि बढाएको छ । शुक्रवार सूर्यविनायक नगरपालिकाका जनाप्रतिनिधिसंग कार्यालयले अन्तरक्रिया सम्पन्न गरेको हो । जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवा स्थानीय तह...बाँकी

    स्वास्थ्य कार्यालय भक्तपुरद्धारा मानव कल्याण समाजलाई सहयोग

    मानव कल्याण समाजलाई स्वास्थ्य कार्यालय भक्तपुरले सहयोग गरेको छ । विहिबार मानव कल्याण समाजको सेवाघर झौखेलमा आयोजित जेष्ठ, असहाय नागरिकको स्वास्थ्य जाँच, स्वास्थ्य बीमा र स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यालयले संस्थालाई...बाँकी

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता शुरु

    dipak thapa

    भक्तपुर नगरपालिकामा नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिताको उद्घाटन भएको छ । बिहीबार लिबाली कभर्ड हलमा प्रतियोगिताको उद्घाटन भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले खेलकुद नागरिक जीवनको अभिन्न अंग भएको बताएका छन...बाँकी

    सूर्यविनायक नगरपालिकाले लोक सेवाको तयारी कक्षा संचालन गर्ने

    suryabinayak

    भक्तपुरको सूर्यविनायक नगरपालिकाले लोक सेवा आयोग तयारी कक्षा संचालन गर्ने भएको छ । आफ्ना नागरिकलाई निजामती सेवामा प्रवेशको ढोका खोल्न लोक सेवा आयोगको तयारी कक्षा संचालन गर्न लागिएको हो । बुधवार नगरपालिकाको पत्रकार सम्मेलनमा प्रवक्ता...बाँकी

    भक्तपुरमा पर्खाल भत्किदा बटुवाको गयो ज्यान

    भक्तपुरमा वर्षाको कारण पर्खाल भत्किदा सोही बाटो हिडिरहेकी एक जेष्ठ नागरिकको ज्यान गएको छ । साँझ करिब पाँच बजेको समयमा उक्त दुर्घटना भएको हो । ज्यान गुमाउनेमा ६६ वर्षिया नारायण देवी थापा रहेकी छन् ।...बाँकी

    मनोहराको कटान हेरेपछि तीन स्थानीय सरकार प्रमुखको यस्तो अपिल

    भक्तपुरका २ नगरमा मनोहरा खोलाले कटान गर्दै घर र बस्ती जोखिममा पारेपछि स्थानीय सरकारले स्थलगत अवलोकन गरेको छ । चाँगुनारायणका प्रमुख जीवन खत्री र मध्यपुर थिमिका प्रमुख सुरेन्द्र श्रेष्ठको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतहरु सहितको टोलीले...बाँकी

    भक्तपुरमा ९ कक्षाका विद्यार्थी न्यौपाने बने प्रधानाध्यापक

    भक्तपुरको एउटा विद्यालयले आफ्नै एक विद्यार्थीलाई प्रधानाध्यापक बनाइदिएको छ । कक्षा ९ मा अध्ययनरत एक छात्रले उक्त जिम्मेवारी पाएका हुन् । तर, उनी सधैंका लागि भने प्रधानाध्यापकको पदमा पुगेका होइनन् । विद्यालयले उनलाई एक दिनका...बाँकी

    भक्तपुरमा बलात्कारको आरोपमा २५ वर्षीय युवक पक्राउ

    भक्तपुरमा एक महिलालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका छन् । २० वर्षिया युवतीको बलात्कार आरोपमा २५ वर्षीय युवक पक्राउ परेका हुन् । सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुगोसा रिसोर्टमा महिलामाथि जबर्जस्ती करणी भएको सूचना पाएपछि पुगेको...बाँकी