News Portal

  • गृहपृष्ठ # Bhaktapur online

    भक्तपुरमा सेवा कामनाको सेवा आरम्भ

    भक्तपुरमा सेवा कामना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सेवा आरम्भ गरेको छ । ब्यावसायी एवम् सहकारीकर्मीद्वय सुनम सुब्बा  र विकाश घटुवाले रिबन काटेर संस्थाको उद्घाटन गरेका हुन् । भक्तपुर नगरपालिकाको कमलविनायकमा सहकारीको केन्द्रीय कार्यालय स्थापना गरिएको...बाँकी

    सरकारी गाडीभित्र अश्लील हर्कत गरेको आरोपमा भक्तपुर प्रहरीद्वारा ३ पक्राउ

    rajesh thapa DSP

    सरकारी गाडीभित्र अश्लील क्रियाकलाप गरेको अभियोगमा एक महिलासहित तीन जना पक्राउ परेका छन् । भक्तपुर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त जगातीको प्रहरी टोलीले आपत्तिजनक अवस्थामा सरकारी गाडीभित्रबाट १ महिला र १...बाँकी

    बाल यौन दुराचारको आरोपमा सुडालबाट एक अभिभावक समातिए

    बाल यौन दुराचारको आरोपमा एकाघरका अभिभावक नै पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालमा डेरा गरी बस्ने ३१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । गत जेठ १० गते दिउँसो घरमा कोही...बाँकी

    भक्तपुरमा ‘सेवा परमो धर्म’ अभियान : ७ प्रकारका सेवा लिन सम्पर्क गर्नुहोस्

    भक्तपुर चेम्बर अफ कमर्श र भक्तपुर लायन्स सेवा समन्वय समितिले कोभिड १९ महामारी नियन्त्रण र संक्रमितको उपचारमा “सेवा परमो धर्म” अभियान संचालन गरेका छन् । उनीहरुले संयुक्तरुपमा ‘कोभिडसँग लड्छौंं, हामी सेवा दिन्छौं’ भन्ने उद्घोष सहित...बाँकी

    कोभिड कहरमा जनसेवा समाज भक्तपुरको सकारात्मक प्रयास

    कोरोना भाइरस संक्रमण भएर आफन्त गुमाएकाहरुको पिडा शब्दमा व्यक्त गर्न सकिंदैन । आफन्तको मृत्युमा शव अंगालो हालेर रुन पनि नपाउने यो महामारीको पिडा कसैलाई पनि नपरोस । तर, जसलाई पर्छ उसले यसलाई व्यहोर्नु बाहेकको विकल्प...बाँकी

    ताथलीबाट बेपत्ता महिला मृत अवस्थामा फेला

    बुधवार बिहानदेखि एकाएक बेपत्ता भएकी भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथली सौडोलकी ३९ वर्षीया सुनमाया न्हेम्हाफुकी मृत अवस्थामा‌ फेला परेकी छन । बुधबार विहान घरनजिकैको खेतमा रोपाई गरी घर फर्केपछि खाना खाएर बाहिर निस्केकी...बाँकी

    विदेशी स्वार्थ अनुरुप ओली सरकारले काम गरिरहेको अध्यक्ष बिजुक्छेंको आरोप

    नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष एवं वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छें ‘रोहित’ ले ओली सरकारको आलोचना गरेका छन् । चुरे पहाडको बिनासमा उद्धत रहेको ओली सरकारको उनले आलोचना गरेका हुन् । अध्यक्ष बिजुक्छेंले चुरे दोहनमा...बाँकी

    कोरोनाविरुद्ध काँग्रेस भक्तपुरद्वारा दैवी शक्तिको आह्वान

    भक्तपुरमा नेपाली काँग्रेसका नेता कार्यकर्ताले एकाबिहानै मन्दिरमा गई पूजाअर्चना र दिप प्रज्वलन गरेका छन् । कोभिड १९ संक्रमणमा परी स्वास्थ्य लाभ गरिरहेका आफ्ना जिल्ला सभापति दुर्लभ थापा लगायत देशविदेशमा रही संक्रमणसंग जुधिरहेकाहरुको स्वास्थ्य लाभको कामनासहित...बाँकी