News Portal

  • गृहपृष्ठ # bhaktapurdaily

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको पाचौँ सातामा प्रवेश गरेको छ । यसका साथै फिल्मले चौथो सातासम्म नेपालमा १५ करोड ९० लाख र अन्तर्राष्ट्रिय बजारमा १०...बाँकी

    शासक दलहरु मन्त्री पदकै निम्ति हानाथाप गरिरहेका छन् : गोसाई

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईले शासक दलहरु जस्तो सुकै दुर्दशा भोगेपनि अन्ततः मन्त्री र पदकै निम्ति हानाथाप गरिरहेका आरोप लगाएका छन् । उनीहरुमा कहिल्यै चेत नआउने र...बाँकी

    मेयरको गुनासो : ख्वपको १० करोड ३८ लाख अझै आएन

    sunil prajapati mayor bhaktapur city

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताललाई स्वास्थ्य बीमा बोर्डले करिब रु. १० करोड ३८ लाख भन्दा बढी रकम सोधभर्ना नदिएको बताएका छन् । सम्झौताअनुसार बीमा आबद्ध सेवाग्राहीहरुलाई प्रदान गर्दै आएको सेवाबापतको...बाँकी

     यस वर्ष पनि एसईई आन्तरिक मूल्याङ्कनबाटै हुने

    यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै हुने भएको छ । साथै कक्षा १२ को परीक्षा पनि वैकल्पिक विधिको माध्यमबाट हुनेछ । सरकारले गतवर्ष जस्तै यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक...बाँकी

    भक्तपुरमा एकैदिन ४३ लाख बढी जनसहयोग जुट्यो

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन व्यवस्था गर्न अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरणहरुको लागि जनस्तर बाट सहयोग आउने क्रम जारी छ । नगरपालिकाको आह्वान स्वीकार्दै विभिन्न संघ संस्था र दाताहरुबाट...बाँकी

    भक्तपुर काँग्रेसले भन्यो : ‘राष्ट्रपति भण्डारी ओलीको कठपुतली भईन्’

    नेपाली काँग्रेस भक्तपुरले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कठपुतली भएको बताएको छ । राष्ट्रपति भण्डारीले ओलीकै निर्देशनमा निर्णय लिदैं आएको बताइएको हो । आइतवार जिल्ला उपसभापति हरिप्रसाद नेपाल द्वारा प्रेसित प्रेस बिज्ञप्तीमा भनिएको...बाँकी

    भक्तपुरका मेयर सुनिल प्रजापतिले नगरवासीको नाममा गरेको सम्बोधनको पूर्णपाठ

    भक्तपुर नगरपालिकामा जनप्रतिनिधिले पदभार सम्हालेको ४ वर्ष पुगेको छ । सोही अवसरमा नगर प्रमुख सुनिल प्रजापतिले नगरवासीलाई सम्बोधन गरेर आफूहरुबाट भए गरेका कामबारे जानकारी गराएका छन् । पछिल्लो समय कोभिड १९ रोकथाम र नियन्त्रणका लागि...बाँकी

    भक्तपुरमै चोरीको बाइकमा चितुवाको छाला तस्करी : ७ जना समातिए

    प्रहरीले भक्तपुरबाट जंगली जनावरकाे छालाको गैरकानुनी कारोबारमा संलग्न भएको अभियोगमा ७ जनालाई समातेको छ । चाँगुनारायण नगरपालिकाको सुडालबाट ४ जना र सूर्यविनायकको दार्जलिङ हाईटबाट ३ जना गरी ७ कारोबारी समातिएका हुन् । विशेष सुराकीको आधारमा...बाँकी

    नेपाली काँग्रेसका उम्मेदवार नै नेकपामा प्रवेश : सांसद बस्नेतद्वारा स्वागत

    गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका एक नेता नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । सूर्यविनायक नगरपालिका वडा नं ७ का स्थानीय काँग्रेस नेता एवं गत स्थानीय निर्वाचनका...बाँकी