News Portal

  • गृहपृष्ठ # bhaktapurnews

    टिपरको ठक्करबाट जगातीका ४० वर्षीय सुवालको गयो ज्यान

    गएराती टिपरको ठक्करबाट घाइते भएका जगातीका राजाराम सुवालको ज्यान गएको छ । अन्दाजी १०:२५ बजेको समयमा सूर्यबिनायक स्थित अरनिको राजमार्गमा सुवालले चलाएको स्कुटीलाई टिपरले ठक्कर दिएको थियो । सूर्यविनायकतर्फ आउदै गरेको लु २ ख ४५८८...बाँकी

    सरकारले महामारीलाई गम्भीर रुपमा लिएन

    यतिबेला कोरोनाले विश्व त्राही त्राही छ । नेपालमा पनि कोरोनाको दोस्रो लहरको संक्रमण निकै डरलाग्दोगरी बढेको छ । कोरोना लागेर धेरै मानिसहरुले ज्यान गुमाइरहेका छन् । हालत यतिसम्म खराब भएको छ कि आर्यघाटमा लास जलाउने...बाँकी

    तरुण दल र युवा संघले दिए भक्तपुरका पत्रकारलाई स्वास्थ्य सामाग्री

    नेपाल तरुण दल, भक्तपुरले पत्रकारलाई कोभिड १९ को संक्रमण बाट सुरक्षित रहन स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । तरुण दल भक्तपुरले नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको हो । नेपाली कांग्रेस...बाँकी

    भक्तपुरमा अस्पतालको लापरवाही : भेन्टिलेटरबाट निकालेको केहि मिनेटमै बिरामीको मृत्यु

    अन्तराष्ट्रिय स्तरको सेवा दावी गर्ने भक्तपुरको एक निजी अस्पतालको लापरवाहीका कारण कोभिड पेसेन्टको ज्यान गएको छ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं.३ कौशलटारस्थित भक्तपुर इन्टरनेशनल हस्पिटल प्रा. लिको लापरवाहीका कारण उपचाररत २ बिरामीको ज्यान...बाँकी

    संक्रमितलाई अस्पताल लानल्याउन र उनीहरुको फोहोर संकलनमा छुट्टै व्यवस्था

    bhaktapur municipality

    भक्तपुर नगरपालिकाले होम आइसोलेसनमा रहेका कोरोना भाइरस संक्रमितलाई अस्पताल लानल्याउन र उनीहरुको फोहोर संकलनमा छुट्टै व्यवस्था गरेको छ । होम आइसोलेसनमा रहेकालाई अस्पताल लानल्याउन छुट्टै एम्बुलेन्सको व्यवस्था गरिएको र उनीहरुको फोहोर संकलनमा छुट्टै गाडीको व्यवस्था...बाँकी

    नपलीमा एक गृहिणी महिलामा कोरोना पोजेटिभ पुष्टि भएपछि स्थानीय चिन्तित

    फाइल फाेटाे भक्तपुर नगरपालिका वडा नम्बर १ नपली सृजनानगरस्थित एक कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिंग हुन नसकेपछि स्थानीय चिन्तित बनेका छन् । प्राय बाहिर ननिस्कने एक ४२ वर्षया गृहिणी महिलामा कोरोना पोजेटिभ पुष्टि भएपछि स्थानीय चिन्तित...बाँकी

    नेवाः समुदायलाई गाली गलौज किन ?

    हिजो ललितपुरमा भएको रथ जात्रा झडप पछि विभिन्न व्यक्तिहरूले नेवाः समुदायलाई गाली गलौजका शब्दवाणहरू प्रयोग गरिएको देखियो । यो नेवाः भावना माथि गरिएको जातीय हिंसा नै हो । यस्ता निन्दनीय कार्यको घोर बिरोध गरौं ।...बाँकी

    मास्क लगाएर बाख्रा चराउन गएकी बालिका बलात्कार

    बाख्रा चराउन गएकी बालिका बलात्कारमा परेकी छन्। बाख्रा चराउन गएकी एक १५ वर्षीया बालिका बलात्कारमा परेकी हुन् । गणेशमान चारनाथ नगरपालिका-८ स्थित ती बालिकालाई चारनाथ खोला नजिकै दुई पुरुषले बलात्कार गरेका बताइएकाे छ । गत...बाँकी

    निषेधाज्ञा अवज्ञा गर्दै मच्छिन्द्रनाथको जात्रा शुरु

    निषेधाज्ञाको बाबजुद ललितपुरको मच्छिन्द्रनाथको रथ जात्रा शुरु गरिएको छ । लामो समयदेखि रोकिएको जात्रा शुरु भएको हो । प्रहरी प्रशासनले जात्रामा रोक लगाउन प्रयास गरेको भएपनि सकेको छैन ।बिहीबार बिहानै देखि पुल्चोकस्थित रथ तान्न सयौंको...बाँकी

    मानव बेचविखन र यौन शोषण सम्वन्धी विषय पाठ्यक्रममा समावेश गरिँदै : मन्त्री तुम्बाहाम्फे

    मानव बेचविखन तथा यौन शोषणबाट प्रभावित बालबालिकाहरुको न्यायमा पहुँच पुग्न नसकेको पाइएको छ । मानव बेचविखन विरुद्ध चौधौं राष्ट्रिय दिवस, २०७७ भदौ २०को सन्दर्भमा बुधवार सार्वजनिक गरिएको ‘मानव बेचविखन तथा यौन शोषण प्रभावित बालिकाहरुको न्यायमा...बाँकी