News Portal

  • गृहपृष्ठ # bhaktapurpost

    सांसद सन्तोष परियार रास्वपाको केन्द्रीय सदस्य मनोनित

    santosh pariyar rabi

    भक्तपुरका नेता तथा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतकसमेत रहेका सांसद सन्तोष परियार पार्टीको केन्द्रीय समितिमा सदस्य मनोनित भएका छन् । रास्वपाको महोत्तरीमा बसेको केन्द्रीय सदस्य र सांसदहरुको बैठकले सांसदलाई स्वत: केन्द्रीय सदस्य मनोनयन गरेको हो...बाँकी

    गीत संगीतले संदेश दिन सक्नुपर्छ : सुनिल प्रजापति

    sunil prajapati bhaktapur

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गीत संगीतले समाजलाई संदेश दिन सक्नुपर्ने प्रष्ट पारेका छन् । गीत संगीत जनताको पक्षमा हुनुपर्नेमा जोड दिंदै उनले सोकुरा बताएका हुन् । नेपालभाषाको गीत ‘ङेङापा झ्यया दरबार’ बोलको म्युजिक भिडियो...बाँकी

    अन्नको सम्मान गर्ने पर्व ‘सकिमना पुन्ही’ सम्पन्न

    sakimana punhi

    अन्नको सम्मान गर्ने पर्वको रुपमा सकिमना पुन्ही सम्पन्न भएको छ । विशेषगरी नेवा समुदायले मनाउने यो पर्वको मूख्य आकर्षण भनेको अन्नको सम्मान गर्दै यसैको प्रयोग गरी बनाइने देवता र देवस्थल नै हो । नजिकको ईष्ट...बाँकी

    जिप्रका भक्तपुर बिरुद्ध सर्वोच्चमा मुद्दा

    गणतन्त्र बिरोधी अभियन्ता भनिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी परिसर भक्तपुर बिरुद्ध सर्वोच्च अदालत पुगेका छन् । शुक्रबार डा. सुरेन्द्र भण्डारीमार्फत प्रसाईंले भक्तपुरका यी दुई कार्यालयलाई विपक्षी बनाई बन्दी...बाँकी

    आज चाँगुनारायणको दर्शन गरे मोक्ष मिल्ने

    changu narayan than

    भक्तपुरको चाँगुनारायण मन्दिरमा भक्तजनको ठूलो घुइचो लागेको छ । हरिबोधनी एकादशीका अवसरमा भगवानको दर्शन गर्ने भक्तजनको घुइचो लागेको हो । यो दिन चाँगुनारायण मन्दिरमा ठूलो मेला पनि लाग्ने गर्दछ । आज चाँगुनारायणको दर्शन गरे मोक्ष...बाँकी

    जाजरकोट भूकम्प पीडितलाई सहयोग जुटाउन भक्तपुर काँग्रेसले बनायो समिति

    bijesh awal

    जाजरकोट भूकम्प पीडितहरूलाई सहयोग जुटाउन नेपाली काँग्रेस भक्तपुरले पाँच सदस्यीय समिति गठन गरेको छ । उपसभापति बिजेश अवालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । बुधवार बसेको बैठकले जाजरकोट भूकम्प पीडितहरूलाई सहयोग जुटाउन उप...बाँकी

    नियतबस ऋण नतिर्नेलाई उन्मुक्ति हुँदैन, साच्चै नसक्नेका लागि सरकार छ : अर्थमन्त्री डा महत

    prakas sharan mahat

    अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा नियतबस ऋण नतिर्नेलाई उन्मुक्ति नहुने उद्घोष गरेका छन् । ऋण पूजी दुरुपयोग गर्ने, अन्य क्षेत्रमा लगानी गर्ने र घाटा भएको बहानाबाजी गर्दै ऋण तिर्दीन भन्नेकुरा सरकारलाई मान्य नहुने उनले बताएका...बाँकी

    देउसी भैलो प्रतियोगितामा महेन्द्र विद्याश्रम पहिलो : एडभान्स र माउण्ट भ्याली दोश्रो र तेस्रो

    भक्तपुर जिल्लाब्यापी देउसी भैलो रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र विद्याश्रम स्कूल पहिलो हुँदै रनिङ शिल्ड प्राप्त गर्न सफल भएको छ । बाराहीस्थानस्थित महेन्द्र विद्याश्रमले बिहीवार सम्पन्न विद्यालयस्तरीय जिल्लाब्यापी देउसी भैलो प्रतियोगितामा पहिलो हुँदै रनिङ शिल्ड हात...बाँकी

    बागमती प्रदेशको नाम र राजधानी दुबै फेर्न सकिने मुख्यमन्त्री जमरकट्टेलको खुलासा

    बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बागमती प्रदेशको राजधानी काभ्रे हुनुपर्ने जिकिर गरेका छन् । प्रदेश भित्रका अधिकत्तम जिल्लाको लागि हेटौंडा अनुपयुक्त भएको भन्दै उनले प्रदेशको केन्द्र काभ्रे उपयुक्त हुने बताएका हुन् ।       ...बाँकी

    भक्तपुरमा बजार अनुगमनको क्रममा २ लाख ८० हजार जरिवाना

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले बडा दशैँ लगायतका चाडपर्व लक्षित बजार अनुगमनलाई प्राथमिकता दिएको दावी गरेको छ । उपभोक्ता हित संरक्षण र कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई प्राथमिकतापूर्वक अग्गी बढाईएको दावी गरिएको हो । जिल्ला अनुगमन...बाँकी