News Portal

  • गृहपृष्ठ # changu

    भक्तपुरबाट २ महिनामा ११ हजार बढीले लिए व्यक्तिगत पान : यसरी प्राप्त गर्न सकिन्छ पान नम्बर

    भक्तपुरस्थित आन्तरिक राजस्व कार्यालयबाट दुई महिनामा ११ हजार बढी व्यक्तिले व्यक्तिगत स्थायी लेखा नम्बर (व्यक्तिगत पान नम्बर ) लिएका छन् । नयाँ आर्थिक वर्ष शुरु भएको दुई महिनामा नै यत्ति धेरै व्यक्तिले व्यक्तिगत पान नम्बर...बाँकी

    गृहले करिब २ हजार कर्मचारी माग्दा ५० हजारको आवेदन : यस्तो छ भक्तपुरको अवस्था

    गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले करारमा कर्मचारी भर्ना गर्ने विज्ञापनमा ब्यापक आवेदन परेको छ । विभागद्वारा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत माग गरिएको १९ सय ८९ जनाका...बाँकी

    भक्तपुरको उप निर्वाचन जित्न देउवाको निर्देशन : पार्टीले सबै सहयोग गर्ने प्रतिवद्धता

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुर खाली रहेको प्रदेश सभामा हुने उप निर्वाचनमा जित्नेगरी अघि बढ्न भक्तपुर काँग्रेसका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । शुक्रबार भक्तपुरको बोडेमा पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको...बाँकी

    भक्तपुरमा लोकप्रिय बन्दै ‘केनदामा’

    केनदामा के होला भन्ने तपाइँलाई लागेको होला । यो केनदामा न कुनै व्यक्तिको नाम हो न त नेपालको भाषा नै हो । यो त जापानमा लोकप्रिय एक जापानीज खेल हो । केनदामा खेल नेपालको लागि...बाँकी

    भक्तपुर प्रहरीको शंकामा परेपछि ५६ थान मोबाइल सहित तीनजना पक्राउ

    भक्तपुर प्रहरीले शंकाको आधारमा एक व्यक्तिलाई समाउदा चोरीको मोबाइल कारोबारी पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका-५ पाण्डुबजारमा शंकास्पद रुपमा हिडिरहेका एक युवकलाई केरकार गर्दा प्रहरीलाई उक्त सफलता मिलेको हो । सूर्यविनायकस्थित पाण्डुबजारमा हिडिरहेका चाँगुनारायण नगरपालिका...बाँकी

    गर्मीमा पुग्नैपर्ने गन्तब्य : चाँगुनारायणस्थित मुहान पोखरी झरना

    बेलाबेलामा वर्षा भइरहे पनि केहि दिन यता गर्मी निकै बढेको छ । यस्तो उखरमाउलो गर्मी छल्न भक्तपुरमै रहेको झरनाबारे धेरैलाई थाहाँ नहुन सक्छ । व्यस्त दैनिकीका कारण मानिसहरुलाई धेरै टाढा जान फुर्सद पनि छैन ।...बाँकी

    भक्तपुरका चारवटै नगरपालिकामा कानुनी सहजकर्ता नियुक्त

    भक्तपुर जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद धितालले टेलिफोन गरेर जब कानुनी सहजकर्ताको नियुक्ती पत्र लिन जान सूचित गरे तव एक प्रतिस्पर्धी परीक्षार्थीले उनको कुरा पत्याइनन् । धिताललाई कतै गलत नम्बर पो डायल गरेँ कि भन्ने पनि...बाँकी

    भक्तपुरमा ५ सय बढी खेलाडी सहभागी रहने कराँते तथा किक बक्सिङ प्रतियोगिता हुँदै

    भक्तपुरमा भदौ १४ गते कराँते तथा किक बक्सिङ प्रतियोगिता हुने भएको छ । माउण्ट भ्याली सितेरियो कराँते डोजोको आयोजनामा प्रभु दास स्मृति कप कराँते तथा किक बक्सिङ प्रतियोगिता हुन लागेको हो । भक्तपुरको कमलविनायकस्थित सरस्वती...बाँकी

    खरिपाटी स्थित सैनिक प्रतिष्‍ठान भवनमा करेन्ट लाग्दा एकजनाको ज्यान गयो

    खरिपाटी स्थित सैनिक प्रतिष्‍ठानमा करेन्ट लागि एक व्यक्तिको मृत्यु भएको छ । मृतक भारतीय नागरीक भएको खुल्न आएको छ । प्रहरीका अनुसार भारत मोतिहारी घर भई हाल ब्यारेक भवनमा नै बस्दै आएका १९ वर्षीय प्रदिप...बाँकी

    भक्तपुरका ४ जनाले हराएको लाइसेन्स र दर्ता किताव भेटियो : लिन आउँन प्रहरीको अनुरोध

    जताततै लेखिएको हुन्छ -आफ्नो सामानको सुरक्षा आफैं गर्नुहोला’ त्यसैले सामान हराउँदा व्यक्ति आफैलाई दोषी मानेर दुखी हुने गर्छन । अरुलाई काम नलाग्ने सामान आफ्नो लागि अति महत्वपूर्ण हुन्छ तरपनि हराएको सामान नभेटीदाको तनाव सामान हराउनेलाइ...बाँकी