News Portal

  • गृहपृष्ठ # changu

    लिच्छवीकालीन नवदुर्गा नाँचको कथा-ब्यथा

    भक्तपुरको लिच्छवीकालीन नवदुर्गा देवगणको ङा लाकेगु (माछा मार्ने) नाच काभ्रेको पनौतीमा अहिले प्रदर्शन भइरहेको छ । तान्त्रिक विधिबाट मानव शरीरमा देवत्व प्रतिष्ठा गरी नाचिने नवदुर्गा देवगणको जात्रा माघे संक्रान्तिको भोलिपल्ट भक्तपुरको सूर्यमढीबाट शुरु भई करीब...बाँकी

    चाँगुनारायणमा चट्याङ्गले लियो एक युवकको ज्यान ,

    चाँगुनारायणमा चट्याङ्गले एक युवकको मृत्यु भएको छ । चागुँनारायण नगरपालिका – ८ ताथलीमा चट्याङ्गलागि युवकको मृत्यु भएको हो । सोमवार बेलुकी भएको मेघ गर्जनसंगै चट्याङ्ग पर्दा ताथली स्थित शंकर इट्टा भट्टामा काम गर्ने एक युवकले...बाँकी

    काभ्रेमा अपराध गरि भक्तपुर आएका गणेश लामासहित ५ पक्राउ

    शनिवार काभ्रेमा चोरी गरि भक्तपुर पसेका ५ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा पाँचै जना चागुनारायण नगरपालिका – ६ मा बस्दै आएका युवाहरु रहेका छन । पक्राउ पर्नेमा बर्ष २२ को गणेश लामा ,...बाँकी

    भक्तपुर भूमिसुधार कार्यालयका सुब्बा घुस रकमसहित समातिए

    भूमिसुधार कार्यालय, भक्तपुरमा कार्यरत नायव सुब्बा अख्तियारको फन्दामा परेका छन् । नायव सुब्बा कमल भुजेल आज अखियारको फन्दामा परेका हुन् । चाँगुनारायण नगरपालिका वडा नं.- ८ मा रहेको एक जग्गाको मोही कायम गर्ने प्रयोजनको लागि...बाँकी

    इतिहासकै सफल एमाले भक्तपुर अध्यक्ष राजथलाको राजीनामा, देउजालाई दिइयो जिम्मेवारी

    ने.क.पा.एमाले भक्तपुर जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले पदबाट राजीनामा दिएपछि उपाध्यक्ष रहेका बचन देउजा कार्यवाहक अध्यक्षमा चयन भएका छन । बुधवार बसेको जिल्ला कमिटिको बैठकले राजथलाको राजीनामा स्वीकृत गर्दै देउजालाई कार्यवाहक अध्यक्ष चयन गरेको हो ।...बाँकी

    परिवारको इच्छा विपरीत बिजुक्छेकी सिपाही बनेकी सृजना बनेरै छोडिन् देशकै कान्छी प्रदेश सभा सदस्य

    प्रदेश सभामा मुलुककै कान्छी सदस्य बनेकी छन्, सृजना सैंजु । प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड कटाउन नसकेपछि समानुपातिकतर्फ सिट नपाएको नेपाल मजदुर किसान पार्टीले प्रदेशसभामा प्राप्त एक सिटमा सैंजुलाई पठाएको हो । पहिलो संविधानसभामा लीला न्याइच्याईंलाई...बाँकी

    भक्तपुर आएर मुख्यमन्त्री पौडेलले भने – सबै सरकारी कार्यालय माफियाको कब्जामा भएछ

    प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै सरकारी कार्यालय भ्रष्टाचारी, दलाली र माफियाको अड्डा भएको आरोप लगाएका छन । सरकारी कार्यालयमा सर्वासाधारणको पहुच नभएको जिकिर गर्दै उनले सरकारी कार्यालय भ्रष्टाचारी, दलाली र माफियाका कब्जामा...बाँकी

    पतन्जलीले भक्तपुरमा ५ दिने योग प्रशिक्षक तालिम संचालन गर्ने

    पतन्जली योग समिति नेपालको आयोजनामा योग प्रशिक्षण कार्यक्रम संचालन हुने भएको छ । समितिले योग शिक्षकहरुको लागि प्रशिक्षण कार्यक्रम संचालन गर्न लागेको हो । भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका भित्रका योग शिक्षकहरुको लागि समितिले तय...बाँकी

    संसदमा नेमकिपा सांसद सुवालले नियम नै नबनी नियमापत्ति गरेपछि जंगिए ठाकुर

    बिरोधको पर्याय नै बनेको नेपाल मजदूर किसान पार्टीलाई यसपटक भने पहिलो गासमै ढुंगा लागेको छ । सोमवार बसेको प्रतिनिधिसभा बैठकमा बिरोध गर्दा नेमकिपा सांसद प्रेम सुवाल अक्क न बक्क बनेका छन् । जेष्ठ सदस्यका रुपमा...बाँकी

    नाच्न नजान्ने आँगन टेड़ो : मजदूरका कारण उद्योग बन्द भएका भक्तपुरका उद्योगीको आरोप

    नाच्न नजान्ने आगन टेड़ो भने झैँ भक्तपुरका उद्योगी व्यवसायीले मजदूरका कारण उद्योग व्यवसाय बन्द भएको भनेका छन । भक्तपुर उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिन घरेलु तथा साना उद्योग संघले गरेको कार्यक्रममा उनीहरु मजदूर...बाँकी