News Portal

  • गृहपृष्ठ # chinanepal

    चीनले बुझायो झण्डै ४० करोडको राहत सामाग्री

    उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ राजदुत छन् सङमार्फत जाजरकोट र पश्चिम रुकुमका भुकम्पपीडितका लागि चीन सरकारले पठाएका राहत सामाग्री बुझेका छन् । पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुईवटा एयरक्राफ्टमार्फत आएका झन्डै ३० करोड मुल्य बराबरको...बाँकी

    सय मिलियनको राहत सामाग्री पठाउँदै छिमेकी राष्ट्र चीन

    छिमेकी राष्ट्र चीनले भूकम्प प्रभावित क्षेत्रका लागि सय मिलियन रुपैया बराबरको राहत सामग्री उपलब्ध गराउने घोषणा गरेको छ। नेपालका लागि चिनियाँ राजदूत छन सङले सामाजिक सञ्जालमार्फत् सो घोषणा सुनाएका हुन् । चीनले नेपाललाई भूकम्प प्रभावित...बाँकी

    चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष र नेपाल-चीन सम्बन्ध

    सन् १९२१ जुलाई १ तारिखमा चीनको सांघाई शहरमा स्थापना भएको चिनियाँ कम्युनिष्ट पार्टी विश्वकै सवैभन्दा ठूलो र प्रभावशाली कम्युनिष्ट पार्टी हो । पछिल्लो जानकारी अनुसार यस पार्टीका क्रियाशिल सदस्यहरुको संख्या लगभग दश करोड रहेको छ...बाँकी

    कोरोनाबिरुद्ध नेपाललाई चीनको यस्तो सहयोग

    विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको भयानक दोस्रो लहरको प्रवेशसँगै भारतको स्वास्थ्य व्यवस्था लथालिंङ्ग अवस्थामा पुग्यो । सन् २०२० को अक्टोबरमा सबैभन्दा पहिला भारतमा देखिएको B.1.167 भेरियन्ट, जसलाई इन्डियन भेरियन्ट भनिएको छ र यसको प्रवेशसँँगै...बाँकी

    नेपालसँगको सम्बन्धलाई बिशेष महत्व दिँइएकाे चिनियाँ राष्ट्रपति सी जिनफिङकाे संदेश

    नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वार्षिकोत्सवको अवसरमा चिनियाँ राष्ट्रपति सी जिनफिङले चीनले नेपाललाई बिशेष महत्व दिएको बताएका छन् । नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई बधाई सन्देश पठाउदै राष्ट्रपति सीले नेपालसंगको सम्बन्धलाई बिशेष...बाँकी

    चिनियाँ सत्तासँग ठुल्ठूला महत्वकांक्षा छन्

    वर्तमानलाई बुझ्न हामी जहिले पनि अतीततर्फ नियाल्ने गर्छौँ। केही अघिसम्म अमेरिका र चीनबीचको प्रतिद्वन्द्वितालाई व्याख्या गर्न प्राचीन ग्रिसका एक विद्वानको सहारा लिने प्रचलन थियो। एथेन्सका ती इतिहासकार थुसाइडिडसले प्रभुत्वशाली शक्ति र उदाउँदो शक्तिबीच द्वन्द्व अवश्यंभावी...बाँकी