News Portal

  • गृहपृष्ठ # corona

    सामाजिक संजालमा मृत्युलाई असहज र आतंकको रुपमा प्रदर्शन नगरौं

    यो महामारीको समयमा मान्छेको मृत्युको खबर नौलो त होइन तर, सामाजिक संजालमा मृत्युलाई यसरी फ़िजाइएको छ कि सामाजिक संजालमा कतै आफ्नै फोटोमा पनि श्रद्धान्जली र समवेदना आउँला कि भनेर डर मान्नु पर्ने अवस्था आइसकेको छ...बाँकी

    पूर्व महानिर्देशक मानन्धरको कोरोना अनुभव : सरकारी संयन्त्र पूरै असफल

    मेरो घरको तीन जनाको परिवारमा छोरा बाहेक बुढाबुढी दुबैलाई कोरोना भाइरस संक्रमण पुष्टि भयो । त्यही दिन दुबैजना सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा कार्यरत डाक्टरको रवि भवनस्थित फ्लू क्लिनिकमा जचाँँउन पुगें । डाक्टरले अस्पतालमा बेड नभएकोले...बाँकी

    नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तलाई कोरोना पोजेटिभ भएको पुष्टि

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना भाइरस संक्रमण (काेभिड १९ ) भएको छ । उनको स्वाब टेस्ट गर्दा कोरोना पोजेटिभ पाइएको हो । पन्त आफैले आफूलाई कोरोना पोजेटिभ भएको पुष्टि...बाँकी

    एसएसपीदेखि जवानसम्म ३ सय बढी क्वारेन्टाइनमा

    महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखाना पूर्णरुपमा सिल गरिएको छ। महाशाखामा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि सिल गरिएको हो । त्यहाँ सेवाग्राही लाई मात्र नभई प्रहरी कर्मचारीलाई अनि आवतजावातमा रोक लगाइएको छ । कार्यरत एसएसपीदेखि ट्राफिक...बाँकी

    सभामुखकाे सरकारी निवासमै काेराेना संक्रमित

    प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटालाई कोरोना संक्रमणको जोखिम पाइएको छ । उनको बालुवाटारस्थित सरकारी निवासका एक कर्मचारीलाई संक्रमण पुष्टि भएपछि जोखिम बढेको हो । श्रोतका अनुसार बालुवाटारस्थित सरकारी निवासका एक कर्मचारीलाई संक्रमण पुष्टि भएपछि सभामुख...बाँकी

    १० दिनदेखि काेभिड १९ काे उपचार गराइरहेका जगदम्बाका सीईओकाे ज्यान गयाे

    वीरगञ्जस्थित जगदम्बा इन्टरप्राईजेजका सीईओको कोरोना संक्रमणका कारण ज्यान गएको छ। ५६ वर्षीय सीईओको कोरोना संक्रमणका कारण बिहीबार राति ज्यान गएको हो । नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा गएराति उनले ज्यान गुमाएका अस्पतालले पुष्टि...बाँकी

    ६७१ नयाँ संक्रमित थपिएसंगै संक्रमित संख्या ७ हजार ८ सय ४८ पुग्याे

    नेपालमा बिहीवार ६सय ७१ जना कोरोना संक्रमित थपिएका छन् ।देशभर गरिएको परीक्षणका क्रममा बिहीवार थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन मार्फत उक्त जानकारी गराएको हो...बाँकी

    कोरोना संक्रमित शिक्षकको मृत्यु भएको मन्त्रालयको भनाइ

    रुपन्देहीको क्रिमशन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको छ । सरकारले उनको मृत्यु भएको पुष्टि गरेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनको मृत्यु भएको जानकारी गराए । मन्त्रालयका प्रवक्ता डा....बाँकी

    कोरोनाकाे सातौँ संक्रमित भेटिएको हल्ला मात्र

    कास्कीमा कोरोनाकाे सातौँ बिरामी भेटिएको हल्ला मात्र भएको पुष्टि भएको छ । नयाँ बिरामी नभेटिएको श्रोतले जनाएको हो । श्रोतका अनुसार आज पोजेटिभ भनिएको रिपोर्ट पुरानै बिरामीको नयाँ रिपोर्ट हो । बागलुङकी १९ वर्षीया युवतीको...बाँकी

    कडा निर्णय लिने स्थिति नआओस्, आ–आफ्नो कर्तव्य बोध गरौँ : प्रवक्ता डा. युवराज खतिवडा

    डा. युवराज खतिवडा हरेक विषयलाई प्रष्टसँग राख्न सक्ने खुबी भएका व्यक्तित्वका रुमपा परिचित छन् । पछिल्ला दिनमा उनले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका छन् । विश्वभर कोरोनाको त्रास...बाँकी