News Portal

  • गृहपृष्ठ # cricket

    नेपाल टि-ट्वान्टी विश्वकप खेल्न छनोट, हेर्नुस स्कोरकार्ड

    आईसीसी टि-ट्वान्टी विश्वकप छनोट एसिया फाइनल प्रतियोगिताको सेमीफाइनलमा युएईलाई पराजित गर्दै नेपाल २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टि-ट्वान्टी विश्वकप खेल्न छनोट भएको छ। हेर्नुस स्कोरकार्ड सन् २०१४ पछि नेपाल दोश्रो पटक टि-ट्वान्टी विश्वकप...बाँकी

    यूएई ११७ रनमा अलआउट

    एसीसी प्रिमियर कप अन्तरगत नेपालले जितका लागि ११८ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएई ११७ रनमा अलआउट भएको हो । युएईलाई सस्तैमा समेट्न ललित राजवंशीले कसिलो बलिङ गरे ।...बाँकी

    नेपाल र यूएईबीचको खेल रोकियो

    नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल रोकिएको छ । वर्षाका कारण सो खेल रोकिएको हो । वर्षाका कारण आज खेल दोस्रो पटक रोकिएको हो । खेल रोकिँदा यूएईले २७।३ ओभरमा ९ विकेटको क्षतिमा...बाँकी

    नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए विकेट

    आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले दोस्रो विकेट लिएको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेकाे खेलमा ब्याटिङ गरिरहेकाे युएईले १७ औ ओभरको दोस्रो बलमा दोस्रो विकेट गुमाएको हो । नेपालका...बाँकी

    आइसिसी विश्वकप लिग २ : १०९ रनमा ५ विकेट गुमायो स्कटल्याण्डले

    काठमाडौंमा जारी आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज स्कटल्यान्ड र नेपालबीचको खेल जारी छ । स्कटल्याण्डले खराब प्रदर्शन गरेको छ । स्कटल्याण्डले २३ दशमलव दुई ओभरमा चार विकेटट गुमाएर १०९ रन बनाएको छ ।...बाँकी

    नेपाल टी २० लिगः दुई खेल हुँदै, फार वेस्ट फिल्डिङमा

    नेपाल टी २० लिगअन्तर्गत सोमबार दुई खेलहरु आयोजना हुँदैन् । कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा बिहान फार वेस्ट युनाइटेड र काठमाडौं नाइट्सबीच प्रतिस्पर्धा हुँदैछ । आफ्नो दोस्रो खेलमा काठमाडौं नाइट्सविरुद्ध फार वेस्टले टस जितेर फिल्डिङ रोजेको...बाँकी

    जेम्सलाई ४ विकेटले पछि पार्दै सैनिकले जित्यो क्रिकेट प्रतियोगिताको उपाधि

    प्रधानसेनापति अन्तर विद्यालय टी- २० रनिङ्ग क्रिकेट प्रतियोगिताको उपाधि भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयलाई प्राप्त भएको छ । प्रतिस्पर्धी विद्यालय ललितपुरको जेम्सलाई पछि पार्दै सैनिकले उपाधि हासिल गरेको हो । सल्लाघारी स्थित सैनिक आवासीय महाविद्यालयको...बाँकी

    नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रहेका पारस खड्काले दिए राजिनामा

    नेपालका चर्चित क्रिकेटर पारस खड्काले आफ्नो कप्तानीबाट राजिनामा दिएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रहेका पारसले कप्तानीबाट राजिनामा किन दिए भन्ने धेरैले चासो व्यक्त गरेका छन् । उनले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै...बाँकी