News Portal

  • गृहपृष्ठ # earthquake

    सुदूरपश्चिममा भूकम्पको धक्का

    सुदूरपश्चिम आज दिउँसो १ बजेर ४५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । बाजुराको बिछ्यामा केन्द्रबिन्द भएर ५ रेक्टर स्केलको भुकम्प गएको प्रमुख जिल्ला अधिकारी श्रीमान पौडेलले जानकारी दिएका हुन् । हिमाली जिल्ला हुम्लामा पनि...बाँकी

    टर्कीमा १३ दिनपछि भग्नावशेषबाट तीन जनाको जीवितै उद्धार

    विनाशकारी भूकम्पको १३ दिनपछि टर्कीका उद्धारकर्मीले शनिबार भग्नावशेषबाट एक बालकसहित तीन जनालाई जीवितै उद्धार गरेका छन्। उद्धारकर्ताहरूले भग्नावशेषमा फसेको २ सय ९६ घण्टा बिताएपछि उद्धार गरिएका व्यक्तिलाई स्ट्रेचरमा राखेका तस्बिर एनटीभीले प्रसारण गरेको छ ।...बाँकी

    टर्की र सिरियाका दशौँ लाख भूकम्पपीडित सहयोगको प्रतीक्षामा

    टर्की र सिरियाका दशौँ लाख भूकम्पपीडित सहयोगको प्रतीक्षा गरिरहेका छन् भने प्रतिकूल मौसमको प्रवाह नगरी दशौँ हजार उद्धारकर्मी खोज तथा उद्धारमा जुटेका छन् । निराशा र महाविनाशका बीच उद्धारकर्मीहरूले आज बिहान सात महिनाको एक शिशु...बाँकी

    सोमबार धनकुटामा भुकम्प

    सोमबार बिहान १० बजेर ४५ मिनेटमा धनकुटाको मूलघाट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज चार रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि शनिबार राति इलामको बिब्ल्याँटे बजार...बाँकी

    भूकम्पले घर थप चर्काएपछि बाहिरै बस्न प्रहरीको माइकिङ

    नेपाल प्रहरीले खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलका स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको छ । शनिबार साँझ पाटादेवलमा केन्द्र भएर पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको हो । पाटादेवल प्रहरी चौकीका सहायक...बाँकी

    अब नयाँ भवन पाएपछि हिलोमा चिप्लिएर लड्नु पर्दैन: छात्रा सबिना गुरुङ

    गोरखामा रहेको हिमाली माविको नयाँ भवनको उद्घाटन गरी अस्थाई टहरबाट नयाँ भवनमा सरेको छ । २०७२ सालको विनासकरी भूकम्पले क्षेति पुर्याएको सिरानचोक–६, सान्नानी भञ्जाङमा रहेको हिमाल माविको भवन पुननिर्माण सकेर मङ्सिर १३ गते उद्घाटन गरिएको...बाँकी