News Portal

  • गृहपृष्ठ # education

    कटुन्जेस्थित महेन्द्र निमाविको बिजोग : विद्यालय बन्यो बासस्थान

    विद्यालय बासस्थान बनेको शिर्षक सुन्दा तपाईलाई अचम्म लाग्यो होला तर यो कुरा साँचो हो । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुन्जे स्थित श्री महेन्द्र निम्न माध्यमिक विद्यालय हाल वासस्थानमा परिणत भएको छ । हिजोआज यो...बाँकी

    पोखरी मासेर विद्यालय

    भक्तपुर नगरपालिका भरी नाम दर्ता गरेका सानाठूला सबै गरी ४२ पोखरीहरु रहेका छन् । त्यसमध्ये सानो बनाईएका २ पोखरीहरु गरी जम्मा ३४ वटा पोखरीहरु मात्र अस्तित्वमा छन् भने बाँकी ८ वटा पुरिइसकेका छन् । पुरिएका...बाँकी

    शिक्षकको नाममा औँठा छाप सहित सुसाइड नोट लेखेर आत्महत्या

    धनगढी महेन्द्रनगरस्थित लिटिल बुद्ध कलेजमा अध्ययनरत एक विद्यार्थीले शिक्षककको नाममा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन् । कक्षा १२ मा अध्ययनरत सुरज लेखकले शिक्षककको नाममा ‘सुसाइड नोट’ लेखेर आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका हुन्। सुरजले...बाँकी

    चन्द्रमामा मानव वस्तीको सम्भावनाबारे : एक रिपोर्ट

    एउटा १२ पाङ्ग्रे वाहन खैरो धुलो उडाउँदै नौलो सतहमा छाप छोड्दै हिँड्छ। त्यो अन्तरिक्ष ट्रकुमा वायुचाप नियन्त्रित खण्ड छ जहाँ अन्तरिक्ष यात्रुहरू अन्तरिक्ष पोशाक नलगाइ नै श्वास फेर्नसक्छन्। उनीहरू आफ्नो मूल कार्यस्थानभन्दा केही किलोमिटर पर...बाँकी

    काठमाडौ र ललितपुरलाई पराजित गर्दै भक्तपुरको मनकामनाले उचाल्यो उपाधी

    एभरेष्ट इंगलिश स्कूल भक्तपुरको आयोजनामा भएको सातौं एभरेष्ट इन्टर स्कूल स्पेलिङ कन्टेस्टमा मनकामना इंगलिश स्कूल कमलविनायक भक्तपुर प्रथम भएको छ । प्रतियोगितामा जेम्स स्कुल धापाखेल ललितपुर द्धितीय र विद्या संस्कार हायर सेकेण्डरी स्कूल नयाँं वानेश्वर...बाँकी

    नयाँ पाठ्यक्रमप्रति नेवि संघको आपत्ति : तत्काल स्थगन गर्नुपर्ने लगायत ५ बुँदे माग ( पत्रसहित )

    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप -२०७५ को बिरोध गरेको छ । १२ कक्षासम्मलाइ माध्यमिक शिक्षा मानेर तयार पारिएको कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम प्रारुपको...बाँकी

    शिक्षामा कलम चलाउनेलाई खुशीको खबर : जेठ मसान्तभित्र आवेदन दिए पुरस्कार पाइने

    नेपाल पत्रकार महासंघले शिक्षा विभागको सहकार्यमा प्रदान गर्दै आएको शिक्षासम्बन्धी विभिन्न पुरस्कारका लागि आवेदन आह्वान गरेको छ । बुधवार एक सूचना जारी गर्दै महासंघले यस बर्ष प्रदान गरिने शिक्षासम्बन्धी विभिन्न पुरस्कारका लागि आवेदन आह्वान गरेको...बाँकी

    हौसिदै प्रचण्डले भने, ‘ पार्टीका अधिकांश नेताहरु शिक्षक पृष्ठभूमिबाटै आएका हाैं ।’

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपालको परिवर्तनमा शिक्षकहरुको भूमिका महत्वपूर्ण र निर्णायक भएको बताएका छन । शुक्रबार बिहान विश्व शिक्षक संगठनका अध्यक्ष मफुजा खानमसहितको टोलीलाई भेट गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले...बाँकी

    सर्लाहीमा दिदीको सट्टामा परीक्षा दिने भाइ पक्राउ

    सर्लाहीमा एक नक्कली परीक्षार्थी समातिएका छन । दिदीको सट्टामा एसईई परीक्षा दिने भाइ समातिएका हुन् । इश्वरपुर नगरपालिका-९ का उमेश साह तेली आफ्नो दिदी पिङ्कीकुमारीको परीक्षा दिदादिदै पक्राउ परेको प्रहरीले जानकारी गराएको छ । ईश्वरपुर...बाँकी

    नयाँ भूमिकाकोलागि तयार रहन विद्यार्थीलाई पूर्वमन्त्री पौडेलको निर्देशन

    पूर्व शिक्षा मन्त्रि एवं नेकपा (माओबादी केन्द्र)का सचिवालय सदस्य डिआर पौडेलले बाम एकताले मुलुकमा समाजबादको भावभूमी तयार गरेको बताएका छन् । पौडेलले बाम एकताले बामपन्थीहरु जनमतमा सधैं अब्बल रहने तर प्रतिनिधित्वमा चुक्ने अवस्थाको पनि अन्त्य...बाँकी