News Portal

  • गृहपृष्ठ # gagan thapa

    कांग्रेसको संसदीय दलको नेतामा पुन: प्रम देउवा

    प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको संसदीय दलको नेता बन्न पुन सफल भएका छन् । कांग्रेसको संसदीय दलको नेता बन्न महामन्त्री गगनकुमार थापा प्रतिस्पर्धामा उत्रेपछि नेता चयन गर्न आज बिहान मतदान प्रक्रिया अघि बढाएको...बाँकी

    कांग्रेस संसदीय दलको नेताका लागि मतदान सकियो, केहीबेरमा मतगणना हुने

    नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न भएको मतदान सकिएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार सुरु गरिएको थियो । झन्डै २ घन्टापछि मतदान सकिएको हो । अब केहीबेरमा मतगणना सुरू हुनेछ ।...बाँकी

    संसदीय दलको नेतामा कांग्रेसका सभापति र महामन्त्री भिड्दै

    देशकै सबैभन्दा पुरानो र लोकतान्त्रिक दल नेपाली कांग्रेसले चुनावमार्फत संसदीय दलको नेता टुंगो लगाउने भएको छ । कांग्रेसको विधानमा दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था भएकाले दलको नेता छान्न चुनाव हुन लागेको हो । त्यसका...बाँकी

    काठमाडौँ ४ मा महामन्त्री थापा विजयी

    प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौंको क्षेत्र नम्बर ४ बाट अत्यधिक मतका साथ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा विजयी भएका छन् । उनले २१ हजार ३०१ मत प्राप्त गरेको निर्वाचन अधिकृत शारदादेवी पौडेलले जानकारी दिएका छन्...बाँकी

    काँग्रेसले स्थानीय जनप्रतिनिधिहरुको नियमित परीक्षा लिने गगन थापाको खुलासा

    gagan thapa

    नेपाली काँग्रेसका महासचिव गगनकुमार थापाले स्थानीय तहमा काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको परीक्षा लिइने खुलासा गरेका छन् । उनले वार्षिक रुपमा पार्टीबाट निर्वाचित प्रमुख/ उपप्रमुखहरुको परीक्षा लिइने खुलासा गरेका हुन् । बुधवार भक्तपुरमा आयोजित काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई...बाँकी

    प्रधानमन्त्रीको प्रशंसा गर्दै पूर्व स्वास्थ्यमन्त्री समेत रहेका सांसद गगन थापाले पठाए पत्र

    प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री समेत रहेका नेपाली काँग्रेसका युवा नेता एवं सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका छन् । प्रतिकूल स्वास्थ्यका बावजुद कामकाजमा फर्केको भन्दै प्रम ओलीको उनले पत्रमा प्रशंसा गरेका...बाँकी