News Portal

  • गृहपृष्ठ # jagati

    जगातीमा बोलेरो गाडीले लियो पैदलयात्रीको ज्यान

    भक्तपुरको सूर्यविनायक ९ जगातीमा बोलेरो गाडीले ठक्कर दिंदा पैदलयात्रीको ज्यान अगेको छ । जिल्ला रोल्पा करेती गा.वि.स. वडा नं ६ घर भएका बर्ष ३१ को अर्जुन घर्तीमगरको ज्यान गएको हो । शुक्रवार राति करिब ९...बाँकी

    भक्तपुरमा आफ्नै काकाको हत्या अभियोगमा ४१ वर्षीय प्रजापति पक्राउ

    jagati police range

    भक्तपुरमा आफ्नै काकाको हत्या अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । भक्तपुर नगरपालिका-९ सूर्यमणी बस्ने ४१ वर्षीय न्हुछें प्रजापतिलाई प्रहरीले पक्राउ गरेको हो । न्हुछेंले कुटपिट गर्दा गम्भीर घाइते भएका ८१ वर्षीय उनका काका कृष्ण...बाँकी

    मुस्ताङमा चोरी, भक्तपुरमा पक्राउ

    मुस्ताङमा चोरी गरी फरार रहेको अभियोगमा एक व्यक्ति भक्तपुरमा पक्राउ परेका छन् । मुस्ताङको वारागुङ गाउँपालिका-१ स्थित छिरिङ खाजाघरबाट नगद ५ लाख रूपैयाँ चोरी गरेको अभियोगमा उनलाई भक्तपुरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा...बाँकी

    अबैध कपडा ल्याएको आरोपमा सर्लाहीका विश्वकर्मा समातिए

    jagati police range

    गएराती भक्तपुर प्रहरीले अबैध कपडा ल्याएको आरोपमा एक गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । जगातीस्थित चेकजाँच स्थलबाट गाडी र चालक नियन्त्रणमा लिइएको हो । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच...बाँकी

    आवेदक भ्रमित हुँदा यातायात कार्यालयमा भीड बढ्यो : भट्टराई

    सवारी चालक अनुमती पत्रको लागि अनलाइन फाराम भरेका सबैले परीक्षामा सहभागी हुन पाउने ग्यारेन्टी गरिएको छ । यातायात व्यवस्था कार्यालय जगातीका कार्यालय प्रमुख नेत्रप्रसाद भट्टराईले फाराम भरेका सबै आवेदक परीक्षामा सामेल हुन पाउने जनाएका हुन...बाँकी

    भक्तपुरका दुई डिएसपीको सरुवा

    महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख रहेका डिएसपी राजेश थापाको सरुवा भएको छ । प्रहरीको नियमित सरुवा बमोजिम उनको सरुवा भएको हो । नेपाल प्रहरीले ९५ जना डीएसपी सरुवा गर्दा भक्तपुर अन्तर्गत जगाती वृत्तका प्रमुख थापालाई...बाँकी

    कोभिड तेस्रो लहरको चिन्ताले भक्तपुर प्रहरी चिन्तित,टोलटोलमा पुगेर जनचेतना जगाँउदै

    bhaktapur police

    कोभिड संक्रमणको तेस्रो लहरको चिन्ताले भक्तपुर प्रहरी चिन्तित बनेको छ । महामारी बाट बच्न सर्वसाधारणले स्वास्थ्य सुरक्षाबारे सावधानी अपनाएको नदेखिएपछि प्रहरी चिन्तित बनेको हो । महानगरीय प्रहरी वृत्त जगातीले जनतालाई कोभिड-१९ को सम्भावित तेस्रो लहरबाट...बाँकी

    सूर्यविनायकमा मानव कंकाल फेला : अनुसन्धानमा सहयोग गर्न प्रहरीको अपिल

    bhaktapurpolice

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु स्थित जंगलमा एक मानव कंकाल फेला परेको छ । काफलको रुखमुनि उक्त मानव कंकाल फेला परेको हो । मानव कंकाल जस्तो बस्तु जंगलमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका...बाँकी

    सरकारी गाडीभित्र अश्लील हर्कत गरेको आरोपमा भक्तपुर प्रहरीद्वारा ३ पक्राउ

    rajesh thapa DSP

    सरकारी गाडीभित्र अश्लील क्रियाकलाप गरेको अभियोगमा एक महिलासहित तीन जना पक्राउ परेका छन् । भक्तपुर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त जगातीको प्रहरी टोलीले आपत्तिजनक अवस्थामा सरकारी गाडीभित्रबाट १ महिला र १...बाँकी