News Portal

  • गृहपृष्ठ # jivan khatri

    चाँगुनारायण नगरब्यापी फूटसलमा गोल्डेन सुनगाभा बिजेता र मित्रश्री उपबिजेता

    चाँगुनारायण प्याब्सनको आयोजनामा भएको नगरब्यापी विद्यालयस्तरीय फूटसल प्रतियोगितामा गोल्डेन सुनगाभाले जीत हासिल गरेको छ । फाइनलमा मित्रश्री स्कूललाई पराजित गर्दै गोल्डेन सुनगाभा बिजेता बनेको हो । प्रतियोगिताको तेस्रो स्थानमा प्रज्ञा स्कूल रहेको छ भने फुलब्राइट...बाँकी

    चाँगुनारायणले सडक संजाल बनाउने र विद्युतीय सवारीसमेत चलाउने

    jivan khatri

    चाँगुनारायण नगरपालिकाले सबै वडासंग जोडिने सडक संजालमा जोड दिएको छ । शुक्रवार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा ९ वटै वडा कार्यालय देखि नगर कार्यापालिका कार्यालय सम्म जोड्ने सडक संजाल बनाइने उद्घोष गरिएको हो । यातायातमा...बाँकी

    सरकारी काम कहिले जाला घाम भन्ने भनाइलाई भक्तपुरमा चुनौती

    ‘सरकारी काम कहिले जाला घाम’ भन्ने भनाइ सरकारी कर्मचारीले काम नगर्ने अर्थमा प्रख्यात छ । तर, भक्तपुरमा भने यसलाई चुनौती दिँदै एक दर्जन बढी कर्मचारी सार्वजनिक बिदालाई समेत माया मारेर आइतबार दिनभर काममा खटिएका छन् ...बाँकी

    अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आइतबार भक्तपुरमा चाँगुनारायण नगरपालिकाको बिकाशमा सञ्चारकर्मी बिषयक अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । चाँगुनारायण नगरपालिका र इलेक्ट्रो एमएस इन्टरनेशनल नेपाल प्रा।लिको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अथितिका रुपमा चाँगुनारायण नगरपालिका मेयर जिबन खत्री, अतिथिका रुपमा चाँगुनारायण...बाँकी

    मनोहराको कटान हेरेपछि तीन स्थानीय सरकार प्रमुखको यस्तो अपिल

    भक्तपुरका २ नगरमा मनोहरा खोलाले कटान गर्दै घर र बस्ती जोखिममा पारेपछि स्थानीय सरकारले स्थलगत अवलोकन गरेको छ । चाँगुनारायणका प्रमुख जीवन खत्री र मध्यपुर थिमिका प्रमुख सुरेन्द्र श्रेष्ठको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतहरु सहितको टोलीले...बाँकी

    चाँगुनारायणमा सार्वजनिक यातायातलाई सहज र नियमित पार्न प्रयास

    सार्वजनिक यातायातको समस्या बेहोरिरहेका चाँगुनारायण नगरबासीलाई सार्वजनिक यातायातमा सहज पहुँच पुर्याउन नगरपालिकाले प्रयास थालेको छ । नगर प्रमुख जीवन खत्रीले हरेक वडामा सार्वजनिक यातायातको भरपर्दो सेवा पुर्याउने प्रयास थालेका हुन् । राजधानीबाट नजिक भएपनि यातायात...बाँकी