News Portal

  • गृहपृष्ठ # kamalbinayak

    कमलविनायक लान्चाफल्चा स्थित एटीएम बाट पैसा चोरी गर्नखोज्ने मानिस पक्राउ

    jagati police range

    भक्तपुर नगरपालिका- १० कमलबिनायकको लान्चाफल्चा नजिक रहेको नबिल बैंकको एटीएम बाट पैसा चोरी गर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन् । एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोज्दै गरेको अबस्थामा प्रहरीले गएराति एकजनालाई पक्राउ गरेको...बाँकी

    तेलकोट-काठमाडौ बससेवा नियमित गर्न विद्यार्थीको माग, आन्दोलनको चेतावनी

    तेलकोटबाट कमलबिनायक हुँदै काठमाडौ जाने सार्वजनिक यातायात नियमित नभएको भन्दै खरिपाटीका स्थानीय युवा विद्यार्थीहरुले यातायात ब्यवसायीको ध्यानाकर्षण गराएका छन् । यस् सम्बन्धमा उनीहरूले ख्वप भक्तपुर मिनिबस यातायात प्रालिलाई ध्यानाकर्षण गराएका हुन् । आइतबार दुधपाटीस्थित कार्यालयमा...बाँकी

    नेपाल बैंकको दुधपाटीमा सेवा बिस्तार, सरकारी बैंकलाई प्राथमिकता दिन मेयर प्रजापतिको सुझाव

    नेपालकै सबैभन्दा जेठो बैंक नेपाल बैंक लिमिटेडको कमलविनायक शाखाले भक्तपुरको दुधपाटीमा समेत सेवा बिस्तार गरेको छ । बैंकले मंगलवारबाट दुधपाटीमा काउन्टर स्थापना गरी सेवा बिस्तार गरेको हो । उक्त काउन्टरको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति...बाँकी

    भक्तपुरमा युवा संघ नेपालद्वारा कोभिड १९ विरुद्ध कार्यक्रम

    नेकपा(एमाले) को माधव नेपाल पक्षनिकट युवा संघ नेपालले भक्तपुरमा कोभिड १९ बिरुद्ध जनचेतना कार्यक्रम सन्चालन गरेको छ । कोभिडको सम्भावित तेस्रो लहर रोक्न संघले जनचेतनामुलक कायक्रम गरेको हो । सोमबार युवासंघ सम्बद्ध युवाहरुले कमलविनायक चोकदेखि...बाँकी