News Portal

  • गृहपृष्ठ # kohalpur

    नबिल बैंकको शाखा कार्यालयमा आगलागी

    बुधबार बिहान नबिल बैंकको शाखा कार्यालयमा आगलागी भएको छ । बाँकेको कोहलपुर नगरपालिका ११ स्थित सो कार्यालयमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीमगरका अनुसार बिहान ५ः२५ बजे लागेको...बाँकी

    विद्यार्थीमाथि प्रहरीले गोली चलायो, केहि घाइते

    बाँकेको कोहलपुरमा एक विद्यार्थी ट्रकको ठक्करबाट घाइते भएको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुमाथि प्रहरीले गोली चलाएको छ । त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर–१० की प्रकृति चन्द ट्रकको ठक्करबाट घाइते भएपछि विद्यार्थी...बाँकी

    बालिकाको मृत्यु हल्लाले कोहलपुर तनावग्रस्त

    ट्रकले ठक्कर दिँदा एक स्कुले बालिकाको मृत्यु भएको हल्लाले कोहलपुर तनावग्रस्त बनेको छ । कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ना२ख ९४५९ नम्बरको ट्रकले बिहान करिब साढे १० बजेतिर ठक्कर दिएको थियो । ठक्करबाट उनी गम्भीर घाइते भएकी छन्...बाँकी