News Portal

  • गृहपृष्ठ # kp oli

    देउवा, ओली, प्रचण्ड र माधव नेपालको निर्वाचन क्षेत्रमा अझै सुरु हुन सकेन मतगणना

    सोमबार बिहानैदेखि देशका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । अहिलेसम्म १५ निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसकेको छ । प्रारम्भिक नतिजाअनुसार एमाले ६, कांग्रेस चार, राष्ट्रिय स्वतन्त्र पार्टी तीन, जनमत पार्टीले एक स्थानमा अग्रता...बाँकी

    एमाले अध्यक्ष ओलीको वडामा कांग्रेसको पूरै प्यानल विजयी

    नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मतदानले एमाले उम्मेदवार जिताउन सकेन । सूर्यविनायक नगरपालिका वडा नं २ बालकोट निवासी ओलीले मतदान पछि सहज जित हासिल हुने दावी गरेका थिए । तर,...बाँकी

    पूर्वमन्त्री महेश बस्नेतको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ती

    नेपाल पत्रकार महासंघले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतको अभिव्यक्ति प्रति आपत्ती जनाएको छ । भक्तपुरका नेता तथा निवर्तमान सांंसद बस्नेतले सार्वजनिक कार्यक्रममा विभिन्न संचारमाध्यमका सम्पादकहरुलाई धम्क्याएको महासंघले आरोप...बाँकी

    नयाँ वर्षको दिन राष्ट्रिय गान गाउँन र बजाउँन प्रधानमन्त्री ओलीकाे अनुरोध

    प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गान गाउँन र बजाउँन अनुरोध गरेका छन् । नयाँ वर्षको दिन यसो गर्न उनले अनुरोध गरेका हुन् । आइतवार सामाजिक संजाल ट्विटरमार्फत प्रम ओलीले सबैलाई यस कार्यमा सामेल हुन् अनुरोध...बाँकी

    प्रधानमन्त्रीलाई आफ्नैले डुबाए

    प्रधानमन्त्रीलाई ‘विश्वासघात’ : झन्डै दुईतिहाइको शक्तिशाली सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको सपना छ, ‘समृद्ध नेपाल, सुखी नेपाली ।’ त्यही सपना पूरा गर्न छानीछानी नजिककालाई सरकार र सचिवालयमा महत्वपूर्ण जिम्मेवारी दिएका छन् । तर, आफैँले विश्वास गरेकाबाटै...बाँकी

    द्वन्द्वकालिन मुद्दा अघि बढ्ने संकेत : नेकपा र काँग्रेसबीच सहमती

    सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको विषयमा दलहरुबीच सहमति जुटेको छ । ऐन संसोधन र पदाधिकारी चयनको विषयमा दलहरुबीच सहमती जुटेको हो । शनिवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल नेकपा र...बाँकी

    २०१९ स्थिर राजनीतिक उपलब्धिको वर्ष भएको: प्रम केपी शर्मा ओली

      प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२० को शुभकामना व्यक्त गर्दै शुभकामना सन्देशमा ओलीले २०१९ स्थिर राजनीतिक उपलब्धिको वर्ष पनि भएको बताएका छन्। सन्देशमा उनले २०१९ मा अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाएको दाबी...बाँकी

    सभामुख उम्मेदवारको विषय लिएर पुगे अध्यक्ष प्रचण्ड बालुवाटार

    सभामुख उम्मेदवार कसलाई बनाउने भन्नेबारे अझै टुंगो लाग्न सकेको छैन । सोही विषयमा छलफल गर्न नेकपाका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रतिनिधिसभाले आजबाट सभामुख चयनका लागि प्रक्रिया सुरु गर्न लागिरहेका बेला प्रचण्ड...बाँकी

    सभामुखको चयन गर्न प्रम ओली र अध्यक्ष प्रचण्डबीच छलफल गरिंदै

    संघीय संसदको हिउँदे अधिवेशन पुस ४ गतेबाट हुने भएपछि नेकपाले सभामुखको चयन गर्न आन्तरिक छलफल थालेको छ । प्रम ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच सभामुखको कुर्सीमा कसलाई नियुक्ति गर्ने भन्ने विषयमा केहि दिनमै सघन छलफल...बाँकी

    प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्समार्फत सागको समापनलाई सम्बोधन गर्दै

    प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार भिडियो कन्फ्रेन्समार्फत तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को समापन समारोहलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रिय खेलकूद परिषद् तथा १३औँ दक्षिण एशियाली खेलकूदको मूल आयोजक कमिटीका सदस्य सचिव रमेशकुमार सिलवालको...बाँकी