News Portal

  • गृहपृष्ठ # lalitpur

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले...बाँकी

    भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरको न्यानाे ज्याकेट

    प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई न्यानाे ज्याकेट उपलब्ध गराउने भएको छ । भूकम्पबाट पालमुनि बास बस्न बाध्य पत्रकारलाई चिसो बाट बचाउन प्रेस सेन्टर ललितपुरले न्यानाे ज्याकेट उपलब्ध गराउने भएको हो । प्रेस सेन्टर ललितपुर...बाँकी

    इंगल्याण्ड लैजान्छु भन्दै अनलाइनबाट १५ लाख ठगी

    अनलाइन माध्यमबाट ठगी गरेको आरोपमा ललितपुरका एक युवतीलाई पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१ कि ३६ वर्षकी अञ्जली विसुंखे हुन् । उनले सामाजिक सञ्जाल टिकटकबाट एक युवतीलाई फ्रेण्ड रिक्वेस्ट पठाई आफू इंगल्याण्डको...बाँकी

    ललितपुरमा टोकनसहित टाइमकार्ड प्रणाली लागू

    जिल्ला प्रशासन कार्यालय ललितपुरले राष्ट्रिय परिचयपत्रका सेवामा ‘टाइम कार्ड’ लागू गरेको छ । प्रशासनले १९ पुसदेखि राष्ट्रिय परिचयपत्र वितरणमा टोकनसहित टाइमकार्ड प्रणाली लागू गरेको हो । प्रशासनका अनुसार हरेक दिन बिहान गेटमा टोकन वितरण हुन्छ...बाँकी

    हस्तकला क्षेत्रमा महानगरले छलाङ मार्ने महर्जन दाबी

    ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले हस्तकला क्षेत्रमा महानगरले छलाङ मार्ने दाबी गरेका छन् । नेपाल हस्कतला महासंघले गत वर्षदेखि सुरु गरेको स्थापनाको स्वर्ण वर्षसम्बन्धी विभिन्न कार्यक्रमको बुधबार विधिवत रुपमा अन्त्य गरिएको कार्यक्रममा यस्तो दावी गरेका...बाँकी

    चुनाव जितेपछि डा. तोसिमा दिइन् राजिनामा

    ललितपुर क्षेत्र नं ३ मा निर्वाचित सांसद डा. तोसिमा कार्कीले चुनाव जितेपछि आफ़्नजो पबत राजिनामा दिएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका उनले आइतबार नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिएकी हुन् । मेडिकल...बाँकी

    ललितपुरमा कोभिडका कारण निधन भएकाको परिवारलाई १ लाख, निको हुनेलाई ५० हजार दिइने

    ललितपुर महानगरपालिकाले कोभिड १९ संक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ । महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आज पत्रकार सम्मेलन गरि ललितपुर महानगरपालिका भित्रका स्थायी बसोबास गर्ने व्यक्तिहरु कोभिड -१९ संक्रमित...बाँकी

    साइकल लेन पार्किङ थलो बन्दै

    ललितपुर महानगरपालिकाले पुलचोकदेखि कुपण्डोलसम्म साइकल लेन निर्माण गरेको थियो । उक्त साइकल लेन हाल पार्किङ गर्ने थलो बनेको छ । सडक र बाटोमा स्वतन्त्र भएर हिड्न पाउनु सबैको अधिकार हो तर पार्किङले सो अधिकारलाई रोक...बाँकी