News Portal

  • गृहपृष्ठ # mahesh basnet

    धन र डनको राजनीति गर्नेलाई लखेट्न प्रचण्ड निर्देशनपछि महेश बस्नेत आक्रोशित

    राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज समेत रहेका नेकपा (एमाले) का नेता एवं सांसद महेश बस्नेत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति आक्रोशित देखिएका छन् । प्रचण्डले भक्तपुरमा दिएको अभिव्यक्तिप्रति उनले आक्रोश प्रकट गरेका हुन् ।...बाँकी

    नेमकिपाले काक्रो चोरेर खाने, बियाँचाहिँ अर्काको गालामा टाँसिदिने सांसद बस्नेतको आरोप

    पूर्व उद्योग मन्त्री समेत रहेका नेकपा (एमाले) का नेता एवं संघीय सांसद महेश बस्नेतले नेपाल मजदुर किसान पार्टी माथि कडा टिप्पणी गरेका छन् । नेमकिपाले आफूले काक्रो चोरेर खाने तर, वियाँ चाहिँ अर्कोको गालामा टाँसिदिने...बाँकी

    भक्तपुरमा अध्यक्ष ओलीको भविष्यवाणी : नेपालले नयाँ पार्टीलाई प्रचण्डको टाङ्गमुनी पुर्याउछन्

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालले नयाँ पार्टीलाई प्रचण्डको टाङ्गमुनी पुर्याउने आरोप लगाएका छन् । बिहीवार भक्तपुर जिल्ला पार्टीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त आरोप लगाएका हुन्...बाँकी

    एमाले भक्तपुरद्वारा स्थानीय तहमा पार्टीको नेता चयन, असन्तुष्टद्वारा राजिनामा

    नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले स्थानीय तहमा पार्टीको अध्यक्ष र सचिवको टुंगो लगाएको छ । भक्तपुरका चारवटै नगरपालिका र सबै वडाहरुमा अध्यक्ष र सचिवको टुंगो लगाइएको हो । जिल्ला कमिटीको पूर्ण बैठकले नेतृत्व चयन गरेको...बाँकी

    युथ फोर्स व्युँतिएको घोषणा : भण्डाफोर अभियान चलाउने इन्चार्ज बस्नेतको उद्घोष

    नेकपा एमाले निकट राष्ट्रिय युवा संघले युथ फोर्स व्युँताएको छ । संघले मंगलवार युथ फोर्सलाई व्युँताएको घोषणा गरेको हो । काठमाडौँमा आयोजित एक कार्यक्रममा संघका अध्यक्ष किरण पौडेलले युथ फोर्स व्युँतीएको घोषणा गरेका हुन् ।...बाँकी

    भक्तपुर आएर एमाले प्रवक्ता ज्ञवालीको जिकिर : ओलीको कारण माओवादी शान्तिप्रक्रियामा आयो

    राष्ट्रिय धान दिवसको अवसरमा निवर्तमान परराष्ट्र मन्त्री एवं नेकपा (एमाले)का प्रवक्ता प्रदिप ज्ञवाली र पूर्व उद्योग मन्त्रीसमेत रहेका नेकपा(एमाले)का नेता महेश बस्नेत रोपाइँमा सहभागी भएका छन् । मानो रोपेर मुरी फलाउने यो याममा उनीहरुले भक्तपुरको...बाँकी

    नेता बस्नेतको पहलमा व्यवसायी मल्होत्राले दिए सूर्यविनायकलाई २० थान अक्सिजन सिलिन्डर

    पूर्व उद्योग मन्त्री समेत रहेका भक्तपुरका निवर्तमान सांसद एवं नेकपा (एमाले)का नेता महेश बस्नेतको पहलमा व्यवसायी दिपक मल्होत्राले सूर्यविनायक नगरपालिकालाई सहयोग गरेका छन् । व्यवसायी मल्होत्राले नगरपालिकालाई २० थान अक्सिजन सिलिन्डर सहयोग गरेका हुन् ।...बाँकी

    सांसद महेश बस्नेतको एनजीओलाई भारतीय राजदुतावासले दियो एम्बुलेन्स

    सांसद महेश बस्नेतलाई भारतीय राजदुतावासले एम्बुलेन्स उपलब्ध गराएको छ । सांसद बस्नेतले मागेपछि दुतावासले एम्बुलेन्स दिएको हो । उक्त एम्बुलेन्स सांसद बस्नेत संरक्षक रहेको एक एनजीओ मानवीय आस्था नेपालको लागि उपलब्ध गराइएको बताइएको छ ।...बाँकी

    सांसद बस्नेतलाई कोरोना भाइरस संक्रमण

    पूर्व उद्योगमन्त्रीसमेत रहेका भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद महेश बस्नेतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार पिसिआर संकलन गराएका सांसद बस्नेतमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सांसद...बाँकी

    पूर्वमन्त्री महेश बस्नेतको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ती

    नेपाल पत्रकार महासंघले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतको अभिव्यक्ति प्रति आपत्ती जनाएको छ । भक्तपुरका नेता तथा निवर्तमान सांंसद बस्नेतले सार्वजनिक कार्यक्रममा विभिन्न संचारमाध्यमका सम्पादकहरुलाई धम्क्याएको महासंघले आरोप...बाँकी