News Portal

  • गृहपृष्ठ # MCC

    अडानबाट पछि हट्यो अमेरिका, स्पष्ट ब्याख्या सहित एमसीसी पास गर्ने सहमति

    प्रमुख सत्ता साझेदार दलहरूको बैठकले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी अनुदान सम्झौता एमसीसीलाई पारित गर्ने निर्णय गरेको छ। प्रमुख सत्ता साझेदार दलहरूको बैठकले व्याख्यात्मक टिप्पणीसहित झन्डै ६० अर्ब रुपियाँ बराबरको अमेरिकी अनुदान सम्झौता एमसीसीलाई प्रतिनिधिसभाबाट पारित गर्ने...बाँकी

    एमसीसीको बिरोध गर्दा नेमकिपा कार्यकर्तामाथि ब्यापक प्रहरी दमन

    nemakipa against MCC

    नेपालको लागि अहितकर भनिएको बहुचर्चित मिलेनियम च्यालेञ्च कम्प्याक्ट(एमसीसी)को बिरोध गर्दा नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता माथि ब्यापक प्रहरी दमन भएको छ । सोमबार राजधानी काठमाडौंमा बिरोध प्रदर्शन गर्न पुगेका कार्यकर्तामाथि ब्यापक प्रहरी दमन भएको हो...बाँकी

    यसकारण एमसीसी घातक

    नेपालमा वैदेशिक सहयोग, अनुदान स्वीकार गर्नेबारे स्पष्ट ब्यबहारिक नीति देखिदैन । स्पष्ट नीतिको अभावमा दाताका स्वार्थको चपेटामा पर्नु परिरहेको छ । दातापिच्छे फरक फरक सम्झौता, सहमति वा शर्तहरु स्वीकार गर्नु परिरहेको छ । प्राय सबैजसो...बाँकी

    यस्तो छ, अमेरिकी दूत नै डराउने गरी नेमकिपाले राष्ट्रपति ट्रम्पलाई पठाएको पत्र

    मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) नेपालको हित बिपरित भएको भन्दै आइरहेको नेपाल मजदुर किसान पार्टीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लाई विरोध पत्र दिएको छ । काठमाडौंस्थित अमेरिकी दुतावास पुगेर नेमकिपाले दुतावास मार्फत ट्रम्पलाई विरोध पत्र बुझाएको हो...बाँकी

    बासुले मागे एमसीसी समर्थकसँग यी १४ प्रश्नको उत्तर

    बामपन्थी वुद्धिजीवी तथा विश्लेषक बासु मिश्रले एमसीसी समर्थकहरुले यी १४ प्रश्नको उत्तर दिनुपर्ने बताएका छन् ।उनले यी १४ प्रश्नको जवाफ पाएमा आफू सहमत भएर एमसीसीकै समर्थनमा उत्रने समेत बताएका छन् । के हुन् त मिश्रका...बाँकी

    ‘एमसीसी राष्ट्रघाती छ, खारेज गर्नुपर्छ’

    काठमाडौँ । सरोकारवालाहरुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको स्वाधिनताको विरुद्धमा भएको भन्दै खारेज हुनुपर्ने बताएका छन् । उनीहरुले नेपालमा सैन्य अखडा राख्ने उद्देश्यसहित अमेरिकाले एमसीसी अगाडि सारेको जनाएका छन् । राष्ट्रिय जागर मंचले आइतबार...बाँकी

    लिपियाधुराको विवाद समाधान हुन्छ: मन्त्री बाँस्कोटा

    मन्त्री बाँस्कोटाले लिपुलेक, लिम्पियाधुरा नेपालको नै भएको दाबी गरेका छन् । प्रेस संगठन डडेल्धुरा शाखाद्वारा बुधबार आयोजित पत्रकार सम्मेलन सो कुराको दावी गरेका हुन् । विगतका तथ्यहरूमाथि छानबिन हुने र लिपियाधुराको विवाद पनि साम्मय हुने...बाँकी