News Portal

  • गृहपृष्ठ # milan suwal

    भक्तपुर अस्पतालमा अब अल्जाइमर्स रोगको उपचार सेवा शुरु

    Alzheimer's disease treatment service started at Bhaktapur Hospital

    अल्जाइमर्स रोगका बिरामीलाई खुशीको खबर छ । भक्तपुर अस्पतालमा अब अल्जाइमर्स रोगको उपचार सेवा शुरु भएको छ । बिहीबारबाट भक्तपुर अस्पतालमा अल्जाइमर्सका बिरामीलाई लक्षित गरी ओपिडी सेवा शुरु भएको हो । अस्पताल व्यवस्थापन तथा बिकास...बाँकी

    आइसीयु संचालनमा अहोरात्र खटेका अध्यक्ष सुवालमा कोरोना संक्रमण पुष्टि

    फाइल फाेटाे भक्तपुर अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता समेत रहेका सुवालमा कोरोना संक्रमण पुष्टि भएको हो । भक्तपुर पोस्ट श्रोतका...बाँकी

    भक्तपुर अस्पतालमा निधन भएका बृद्धमा कोरोना पोजेटिभ

    भक्तपुर अस्पतालमा ज्यान गुमाएका बृद्ध ब्यक्तिमा मृत्युुपछि कोरोना पुष्टि भएको छ । निमोनियाबाट ग्रसित भै उपचाररत उनको कोरोनाको कारण ज्यान गएको हो । साँझ करिब ४ बजे ज्यान गुमाएका उनी भक्तपुर ३ का ८२ वर्षिय...बाँकी

    भक्तपुर अस्पतालको आइसोलेसनबाट ७ दिनमै ७ जना काेराेना संक्रमित डिस्चार्ज

    भक्तपुरमा ७ जना संक्रमितले कोभिड १९ माथि बिजय प्राप्त गरेका छन् । भक्तपुर अस्पतालद्वारा दुधपाटीस्थित कोभिड ब्लक र खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालीम केन्द्रमा संचालित आइसोलेसन सेन्टरबाट ७ जना कोरोना संक्रमित निको भएका हुन् ।...बाँकी

    ११६ वर्षमा आइसीयु राख्न सक्याैं, प्रदेश सरकार र मन्त्री दुलालप्रति आभारी छौं : अध्यक्ष सुवाल

    (वीर अस्पताल पछिको दोश्रो पुरानो अस्पताल भएपनि भौतिक पूर्वाधार र मेडिकल सुविधाको हिसावले पछि पारिएको र सरकारी अस्पतालको रुपमा भक्तपुरमा समेत हेपिएको भक्तपुर अस्पताल यतिबेला कोभिड १९ बिरुद्ध सशक्त भूमिकामा रहेर भक्तपुरवासीको स्वास्थ्य सुरक्षाको लागि...बाँकी

    फोन गर्नुस्,यहाँहरूको सेवामा अहोरात्र समर्पित छु : भक्तपुर अस्पतालका अध्यक्ष सुवाल

    भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवालले आफू जुनसुकै बेला जनसेवाको लागि तत्पर रहेको उद्घोष गरेका छन् । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण देशमा निम्तिएको संकटको घडीमा आफू बिरामीको सेवामा तत्पर रहेको उनले...बाँकी

    प्रणय दिवसको दिन प्रदेश मन्त्रीको प्रतिबद्धता : वैशाखबाट भक्तपुर अस्पतालमा आइसीयु

    प्रणय दिवसको दिन बागमती प्रदेश सरकारका सामाजिक विकाश मन्त्री युवराज दुलाल ‘शरद’ले भक्तपुर अस्पताललाई आइसीयुयुक्त बनाउने प्रतिवद्धता प्रकट गरेका छन् । अस्पतालमा सघन उपचार कक्ष (आइसीयु) संचालनमा सहयोग गर्ने उनले प्रतिवद्धता प्रकट गरेका हुन् ।...बाँकी