News Portal

  • गृहपृष्ठ # nepal koria hospital

    मध्यपुर थिमिमा ब्लड बैंक स्थापना हुने, लायन्स क्लवले १ करोड ३२ लाख सहयोग गर्ने

    मध्यपुर थिमि नगरपालिकाले संचालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा ब्लड बैंक स्थापनाका लागि लायन्स क्लवले १ लाख डलर सहयोग गर्ने भएको छ । सो सम्बन्धमा सोमवार मध्यपुर थिमि नगरपालिका, लायन्स क्लव र नेपाल कोरिया...बाँकी

    नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु

    city scan thimi

    मध्यपुर थिमिको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान सेवा शुरु भएको छ । मंगलवारबाट सो सेवा शुरु भएको हो । भारतबाट आएका प्राविधिकहरुले सिटी स्क्यान सञ्चालनका लागि आवश्यक प्राविधिक सेटिङ सम्पन्न गरेपछि मेसिन सञ्चालनमा...बाँकी

    थिमिको कोरियामैत्री अस्पतालमा भक्तपुरका ३ जनामा कोरोना पाेजेटिभ

    मध्यपुर थिमिको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा स्वाब परीक्षण गर्दा स्थानीय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिवार स्थानीय ३ जनामा कोरोना पोजेटिभ पाइएको हो । अस्पताल श्रोतका अनुसार नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा...बाँकी