News Portal

  • गृहपृष्ठ # nepal police

    बिशेष बढुवा समेत पाएका घिसिङ्ग ब्युरोको उत्कृष्ट कर्मचारी घोषित

    nabaraj ghising

    नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका प्रहरी बरिष्ठ हवल्दार नवराज घिसिङ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । कार्तिक महिनाको लागि नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले सबैभन्दा राम्रो काम गरेको भन्दै उनलाई सर्वोत्कृष्ट प्रहरी घोषणा गर्दै...बाँकी

    जुटको बोराभित्र महिला र पुरूषको शव फेला

    चितवनको भरतपुर महानगरपालिका-१२ मिलनचोक नजिक रहेको कलभर्ट मुनि दुई वटा जुटको बोराभित्र महिला र पुरूषको शव फेला परेको छ । बुधबार शव फेला परेको हो । बोराभित्र मृत मानिस रहेको जस्तो देखिएको भन्ने खबर प्राप्त...बाँकी

    विवाहेत्तर प्रेमले लियो ज्यान, ५ पक्राउ

    बारामा गोली प्रहार गरी प्रधानाध्यापकको हत्या गरेको घटनामा संलग्न पाँच जना पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका-६ मदर्शा टोलमा बाल एकता ईङगलिस बोडिङ स्कुलका सञ्चालक तथा प्रधानाध्यापक सोही ठाउँ बस्ने ३५ वर्षीय गुड्डु भन्ने रूपेश...बाँकी

    पिङले लियो ज्यान

    दशैको पिङले नै दशाको रुप लिएपछि छिमेकी जिल्ला काभ्रेमा एक जनाको ज्यान गएको छ । पिङ हाल्न रुखमा चढेका बेला रुखबाट लडेर उनको ज्यान गएको हो । काभ्रेको भुम्लु गाउँपालिका-६ कोलाती  गाउँका ५० वर्षीय गणेश...बाँकी

    दशैँको समयमा बढी भाडा असुल्ने पाँच पक्राउ

    दशैको समयमा घर फर्कनेहरुबाट बढी भाडा असुल गरेपछि काठमाडौंको विभिन्न ठाउँबाट पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले बल्खु र कोटेश्वरबाट पाँच जना पक्राउ गरेको जनाएको हो । उनीहरुलाई सर्वसाधारणबाट बढी भाडा...बाँकी

    इन्स्पेक्टरबाटै असुरक्षा भएपछि महिला प्रहरी सामाजिक संजालको शरणमा

    जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्स्पेक्टर सुवास तिमिल्सिनाले एक महिला प्रहरीलाई आपत्तिजनक म्यासेज गरेका भेटिएको छ । पीडित महिला प्रहरीले तिमिल्सिनाले पठाएको म्यासेजको स्क्रिनसट ‘अब बोल्ने’ नामक ट्विटर ह्याण्डलमा पोष्ट गरेकी छन् । यस क्रममा...बाँकी

    पहिलो पटक सर्वोच्च शिखरमा नेपाल प्रहरीको पाइला

    नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्‍ठ नायव निरीक्षक(सई) पुरूषोत्तम नेपालीले सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका छन् । उक्त अवसरमा आरोही नेपालीले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा...बाँकी

    प्रहरीका २५ सय बढी कार्यालयमा जनशक्ति एवं आर्थिक प्रशासन सुचारु गर्ने जिम्मा सहकुललाई

    बिहीवार मात्र बढुवा भएका अतिरिक्त प्रहरी महानिरीक्षक(एआईजी) सहकुल बहादुर थापालाई मानव श्रोत तथा प्रशासन विभागमा पदस्थापन गरिएको छ । मन्त्रिपरिषद्को बैठकले उनको बढुवासंगै उक्त विभागमा पदस्थापन गरेको हो । मानवश्रोत हरेक संगठनको पहिलो र आधारभूत...बाँकी

    मन्त्रिपरिषद् बैठकले गर्यो भक्तपुरका थापालाई एआइजीमा बढुवा

    भक्तपुर घर भएका नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक(डिआइजी) सहकुल बहादुर थापा अतिरिक्त प्रहरी महानिरीक्षक(एआइजी)मा बढुवा भएका छन् । सरकारले उनलाई आज बिहीवार बढुवा गर्ने निर्णय गरेको हो । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले...बाँकी

    जुवा खेलिरहेका १५ पक्राउ

    काठमाडौँ महानगरपालिका २२ वडा पाको न्यूरोडको एक घरमा जुवा खेलिरहेका १५ जनालाई नगद रु १३ लाखभन्दा बढी रकमसहित प्रहरीले पक्राउ गरेको छ । पूर्णलाल महर्जनको घरमा कौडा र तास खेलिरहेको अवस्थामा उनीहरुको साथबाट रु १३...बाँकी