News Portal

  • गृहपृष्ठ # nepal police

    महानगरीय प्रहरी परिसर भक्तपुरमा इन्स्पेक्टरको कार्यकक्षमै पुगेर घुस दिने श्रेष्ठ समातिए

    जुवातासको अखडामा प्रहरीले छापा मारी धमाधम पक्राउ गर्न थालेपछि त्यसो नगर्न भन्दै घुस दिन खोज्ने एकजना पक्राउ परेका छन् । प्रहरी कार्यालयमै पुगेर घुस प्रस्ताव गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको...बाँकी

    एकैपटक ७९ डीएसपीको सरुवा : जगातीका जोशी सदर

    प्रहरी प्रधान कार्यालयले एकैपटक ७९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ। प्रहरी महानिरीक्षकको निर्णय अनुसार उनीहरुको बिहीवार सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सरुवा निर्णयसंगै भक्तपुरमा नयाँ डीएसपी आउने भएका...बाँकी

    उपचारका लागि आएका श्रेष्ठ बाटोमै समातिए

    नेत्र विक्रम चन्द’विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक जिल्लास्तरीय नेता अस्पताल आउनेक्रममा बाटोमै पक्राउ परेका छन् । दूधपाटीस्थित मानव अंग प्रत्यारोपण केन्द्र आउने क्रममा उनलाई सल्लाघारीमै प्रहरीले समातेको हो । उपचार गर्न आएका विप्लव’...बाँकी

    भक्तपुर प्रहरीद्वारा २ हजार ९० लिटर घरेलु मदिरा नष्ट

    फाइल फोटो भक्तपुर प्रहरीले अबैध घरेलु मदिरा र त्यसमा प्रयोग गरिने कच्चा पदार्थ नस्ट गरेको छ । दुई हजार ९० लिटर घरेलु मदिरा प्रहरीले नष्ट गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरले शनिवार पोखेर उक्त...बाँकी

    सूर्यविनायक-५ मा दिनदहाडै चोरी, स्थानीय आतंकित

    मंगलवार विहान सानी छोरीको उपचार गर्न मेडिकल गएकी प्रेमकुमारीको कोठा दिन दहाडै फोरिन्छ । चोरले कोठाको धनमाल चोरेर विहान ११ बजेको समयमा नै फरार हुन्छ तर छिमेकी र प्रहरीले पत्ता लगाउन सक्दैनन् । यो घटना...बाँकी

    बालकोट बस्ने चेमजोङ्ग चेक बाउन्स मुद्दामा जेल चलान

    बैकिङ्ग कसुर मुद्दामा दोषी देखिएपछि फरार भएका सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने एकजना पक्राउ परेका छन् । पाँचथर साविक यासोक-८ घर भई हाल बालकोट बस्दै आएका ४३ वर्षीय पृथ्वी राज चेमजोङ्गलाई प्रहरीले पक्राउ गरेको हो ।...बाँकी

    नेपाल प्रहरीका ४ सय ३७ इन्स्पेक्टरको सरुवा : पहिलो नम्बरमै ठिमीका कोइराला धरान पुगे

    नेपाल प्रहरीका ४ सय ३७ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा भएको छ । बुधबार इन्स्पेक्टरहरुको सरुवा निर्णय गर्दै प्रहरी प्रधान कार्यालयले यसको जानकारी दिएको हो । प्रहरी प्रधान कार्यालयले साउन महिनाबाटै सेवासुविधा मिल्ने गरी प्रहरी...बाँकी

    सईद्वय पाण्डे र स्वर्णकार रंगेहात समातिए

    काठमाडौँ – नेपाल प्रहरीका दुई प्रहरी नायब निरीक्षक (सई) घुस रकमसहित समातिएका छन्। महानगरीय प्रहरी प्रभाग गौशालमा कार्यरत उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा प्रहरी नायब निरीक्षक रमेशबहादुर पाण्डे...बाँकी

    आफू सफल रहेको गृहमन्त्रीको दावी : आगामी कार्यदिशा प्रस्तुत

    गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले शान्ति, सुरक्षा कायम गर्ने विषयमा गृह मन्त्रालय सफल रहेको बताएका छन् । मंगलबार आफ्नो एक वर्षे कार्य प्रगति विवरण सार्वजनिक गर्दै उनले मन्त्रालयको सफलताबारे वकालत गरे । कार्य प्रगति विवरण...बाँकी

    परिसर तातेपछि जगाती वृत्त समेत जुवाडे विरुद्ध जाइलाग्यो : क्याफेलाई जुवाघर बनाउने ७ समातिए

    सूर्यविनायक नगरपालिका- ६ सूर्यविनायक स्थित एक क्याफेबाट तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । चिरन थापाले संचालन गरेको करण क्याफेबाट उनीहरु पक्राउ परेका हुन् । क्याफेमा जुवाको रुपमा तास खेल्ने/खेलाउने गरेको बिशेष सुचनाको...बाँकी