News Portal

  • गृहपृष्ठ # nepali congress

    राजनीतिक घटनाक्रमबारे कांग्रेसको कोइराला पक्ष छलफलमा

    नेपाली कांग्रेसको नेता शेखर कोइराला समूहको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छ । बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रम, पार्टीभित्रको आन्तरिक राजनीतिबारे छलफल गर्न बैठक बसिरहेको कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतमले जानकारी दिए । राष्ट्रिय राजनीतिबारे आफ्नो...बाँकी

    कांग्रेसले सरकारलाई विश्वासको मत दिने

    नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको एक नेताले जानकारी दिए ।...बाँकी

    कांग्रेसको संसदीय दलको नेतामा पुन: प्रम देउवा

    प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको संसदीय दलको नेता बन्न पुन सफल भएका छन् । कांग्रेसको संसदीय दलको नेता बन्न महामन्त्री गगनकुमार थापा प्रतिस्पर्धामा उत्रेपछि नेता चयन गर्न आज बिहान मतदान प्रक्रिया अघि बढाएको...बाँकी

    कांग्रेस संसदीय दलको नेताका लागि मतदान सकियो, केहीबेरमा मतगणना हुने

    नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न भएको मतदान सकिएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार सुरु गरिएको थियो । झन्डै २ घन्टापछि मतदान सकिएको हो । अब केहीबेरमा मतगणना सुरू हुनेछ ।...बाँकी

    संसदीय दलको नेतामा कांग्रेसका सभापति र महामन्त्री भिड्दै

    देशकै सबैभन्दा पुरानो र लोकतान्त्रिक दल नेपाली कांग्रेसले चुनावमार्फत संसदीय दलको नेता टुंगो लगाउने भएको छ । कांग्रेसको विधानमा दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था भएकाले दलको नेता छान्न चुनाव हुन लागेको हो । त्यसका...बाँकी

    काँग्रेसका नेताहरुलाई कार्वाहीको सिफारिस

    नेपाली काँग्रेस काभ्रेले निर्वाचनमा अन्तरघात गरेको निष्कर्ष सहित जिल्लाका दुई केन्द्रीय सदस्य र क्षेत्रिय सभापतिसहितका नेताहरुलाई कार्वाहीको सिफारिस गरेको छ । शनिबार बसेको बैठकले कार्वाहीको सिफारिस गरेको हो । नेपाली कांंग्रेस काभ्रेका अनुसार केन्द्रीय सदस्य...बाँकी

    जापान सरकारको सर्वोच्च सम्मान कांग्रेस नेता पौडेललाई

    जापान सरकारले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई आज विभूषण प्रदान गर्ने भएको छ। पौडेललाई आज काठमाडौंस्थित जापानी दूतावासले उक्त विभूषण प्रदान गर्न लागेको हो । पौडेलको सचिवालयका अनुसार आज अपरान्ह ३ बजे पौडेललाई जापान सरकारले...बाँकी

    सुनसरी -४ बाट सञ्चार मन्त्री कार्की निर्वाचित

    सुनसरी क्षेत्र नम्बर–४ बाट सूचना तथा सञ्चार मन्त्री एवम् नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् । कार्कीले एमालेका नगदीश कसियैतलाई ११२ मत अन्तरले निर्वाचित भएका हुन् । कार्कीले ३० हजार ४ सय ८३...बाँकी

    कांग्रेसका शीर्ष नेता निर्वाचन आयोगमा : स्याङ्जा २ र बाजुरामा तत्काल मतगणना गर्न माग

    नेपाली काँग्रेसले स्याङ्जा क्षेत्र नं. २ र बाजुराको मत गणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । मंगलवार नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा क्षेत्र नं. २ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार...बाँकी

    कांग्रेसका दुर्लभ थापाको विजय र्‍याली

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुर-२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका कांग्रेसका दुर्लभ थापाले प्रदेश सभामा निर्वाचित डा राजेन्द्रमान श्रेष्ठ सहित  विजय र्‍याली निकालेका छन् । पूर्व मन्त्री समेत रहेका एमाले उम्मेदवार महेश बस्नेतलाई पराजित गर्न...बाँकी