News Portal

  • गृहपृष्ठ # nepalpolice

    आम नागरिकले प्रहरीमा राष्ट्र देख्नुपर्छ : प्रहरी महानिरीक्षक थापा

    प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आम नागरिकलाई प्रहरीले गर्ने व्यवहार अझै बढी दुरुस्त, न्यायिक र निष्पक्ष हुनुपर्ने बताएका छन् । प्रहरीले गर्ने व्यवहार बाट आम जनताले संगठनकाे मूल्याङ्कन गर्ने भएकाले प्रहरीले गर्ने व्यवहार दुरुस्त, न्यायिक...बाँकी

    दुवै प्रहरी संगठनले बिदा नदिने

    नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले विदा नदिने निर्णय गरेका छन् । कोभिड१९ को बढ्दो संक्रमण नियन्त्रणका लागि बिदामा रोक लगाइएको हो । दुवै प्रहरी संगठनले मृत्यु संस्कार, सुत्केरी र बिरामी बाहेकका बिदा नदिने भएको...बाँकी

    आइजीपी थापा कटुन्जेका, एआईजी कार्की गुन्डुका : नेतृत्व बलियो भएकाे आइजीपीकाे भनाइ

    pradyumna karki

    भक्तपुरको कटुन्जे घर भएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएका भक्तपुरकै प्रद्य‌ुम्‍न कुमार कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रहरी महानिरीक्षक थापाले कार्कीसंगै अर्का प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीसमेत...बाँकी

    शिक्षकको हत्यामा संलग्न अभियुक्त ११ वर्षपछि पक्राउ

    शिक्षकको हत्यामा संलग्न रही ११ वर्षदेखि फरार रहेका अभियुक्त कलैया उपमहानगरपालिका-१८ बस्ने ४४ वर्षीय नन्दु बैठा (तिलक) लाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । नन्दु लगायतका व्यक्तिहरुले २०६६ वैशाख १७ गते बारा साबिक फेटा...बाँकी