News Portal

  • गृहपृष्ठ # prachanda

    गोरखा २ मा प्रचण्डको अग्रता कायमै

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा क्षेत्र नम्बर २ भारी अग्रता कायमै राखेका छन् । प्रचण्ड ४ हजार ८ सय ३२ मतसहित अगाडि परेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी १ हजार...बाँकी

    देउवा, ओली, प्रचण्ड र माधव नेपालको निर्वाचन क्षेत्रमा अझै सुरु हुन सकेन मतगणना

    सोमबार बिहानैदेखि देशका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । अहिलेसम्म १५ निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसकेको छ । प्रारम्भिक नतिजाअनुसार एमाले ६, कांग्रेस चार, राष्ट्रिय स्वतन्त्र पार्टी तीन, जनमत पार्टीले एक स्थानमा अग्रता...बाँकी

    माओवादी केन्द्रका अध्यक्ष दाहालले ताप्लेजुङ र खोटाङको सभालाई सम्बोधन गर्ने

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । सत्ता गठबन्धन ताप्लेजुङद्वारा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्न दाहाल ताप्लेजुङ आउने भएको जिल्ला निर्वाचन परिचालन...बाँकी

    हसियाँ हथौडा र रुख बिच सम्झौता भएर गणतन्त्र र नयाँ संविधान सम्भव भएको अध्यक्ष प्रचण्डको भनाई

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल (प्रचण्ड) ले हसियाँ हथौडा र रुख बिच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ सविधान...बाँकी

    प्रचण्ड गोरखाका लागि ठूलो रुखको छहारी हो : सुरेन्द्र पाण्डे

    नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा गोरखा क्षेत्र २ अन्तर्गत प्रदेश सभा (ख ) उमेदवार सुरेन्द्रराज पाण्डेले प्रचण्ड गोरखाका लागि ठूलो रुखको छाहरी भएको बताएका छन् । गोरखाको सिरानचोक गाउँपालिकाको हर्मीमा शुक्रबार आयोजित चुनावी कोण सभालाई...बाँकी

    ऊर्जामा माओवादी नेतृत्वले गरेको सार्थक प्रयास, २५ लाख घरधुरीले यसरी पाए प्रत्यक्ष राहत

    urja ra maobadi

    जब जब माओवादी नेतृत्वको सरकार गठन हुन्छ वा संयुक्त सरकारमा माओवादी सहभागी हुन्छ, त्यतिबेला केही न केही महत्वपूर्ण निर्णय भएका छन्। नेपालको संविधानले नै समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ। सोही आधारमा सबै नागरिकले राज्यबाट...बाँकी

    माओवादी केन्द्रमा पनि ‘बा प्रवृत्ति’ देखिएको नेता न्यौपानेको टिप्पणी, हेर्नुस् लिखित फरक मत

    नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पार्टीमा अर्को रुपमा ‘बा प्रवृत्ति’ देखिएको टिप्पणी गरेका छन् । काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा १० बुँदे फरक मत राखेका न्यौपानेले...बाँकी

    प्रचण्डद्वारा प्रस्तुत २१ औं शताब्दीमा समाजवादको नेपाली बाटोमा मंगलवार दिनभर छलफल हुने

    नेकपा (माओवादी केन्द्र)को जारी आठौं राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सोमबारबाट बन्द सत्र सुरु भएको छ । सोमबार पार्टी अध्यक्ष पुष्प कमल दाहालले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । अध्यक्ष प्रचण्ड’बाट ‘२१ औं शताब्दीमा समाजवादको...बाँकी

    देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ अनि संसद पनि पुनर्स्थापना हुन्छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुने र शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेमा आफू विश्वस्त रहेको बताएका छन् । निधन भएका पार्टीका केन्द्रीय सदस्य महादेव यादवलाई अन्तिम श्रद्धाञ्जली दिन मंगलबार जनकपुरधाम आएका प्रचण्डले...बाँकी

    कुर्सी बचाउन गरिएको तराईलाई मरुभूमि बनाउने निर्णय खारेज गर्न प्रचण्डको माग

    सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ को बजेटमै तराई-मधेस क्षेत्रको नदीबाट ढुंगा, गिटी, बालुवा भारत निकासी गर्ने घोषणा गरेपछि बौद्धिक तहबाट त्यसको बिरोध हुँदै आएको छ । यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पनि...बाँकी