News Portal

  • गृहपृष्ठ # rape

    भक्तपुरमा बलात्कारको आरोपमा २५ वर्षीय युवक पक्राउ

    भक्तपुरमा एक महिलालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका छन् । २० वर्षिया युवतीको बलात्कार आरोपमा २५ वर्षीय युवक पक्राउ परेका हुन् । सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुगोसा रिसोर्टमा महिलामाथि जबर्जस्ती करणी भएको सूचना पाएपछि पुगेको...बाँकी

    मास्क लगाएर बाख्रा चराउन गएकी बालिका बलात्कार

    बाख्रा चराउन गएकी बालिका बलात्कारमा परेकी छन्। बाख्रा चराउन गएकी एक १५ वर्षीया बालिका बलात्कारमा परेकी हुन् । गणेशमान चारनाथ नगरपालिका-८ स्थित ती बालिकालाई चारनाथ खोला नजिकै दुई पुरुषले बलात्कार गरेका बताइएकाे छ । गत...बाँकी

    भाउजू बलात्कार गरेको अभियाेगमा देवर पक्राउ

    झारफुक गर्ने बहानामा भाउजूलाई बलात्कार गरेको अभियाेग लागेका एक युवक पक्राउ परेका छन् । भाउजूकाे जाहेरीपछि सल्यान प्रहरीले देवरलाई पक्राउ गरेको हाे । सल्यान प्रहरीले जनाए अनुसार शारदा नगरपालिका ८ सिमखर्कका ३८ वर्षीय शंकर वली...बाँकी

    नातामा बलात्कार अभियोग लागेका वडाध्यक्ष पूर्पक्षका लागि जेल चलान

    कालिकोट जिल्लाको खाँडाचक्र ६ का वडा अध्यक्ष जगदिश शाही पूर्पक्षका लागि जेल चलान भएका छन् । बालिका बलात्कार अभियोग लागेका उनी पूर्पक्षका लागि जेल चलान भएका हुन् । ५१ वर्षीय शाहीलाई जिल्ला अदालत कालिकोटले शुक्रवार...बाँकी

    १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा वडाध्यक्ष पक्राउ

    गोरखाको पालुङ्गटार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। स्थानीय एक वालिकालाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ अर्ने वडाध्यक्ष ठाकुरकान्त रानाभाट हुन् । १४ वर्षीया...बाँकी

    १३ वर्षीया बालिका बलात्कारको अभियोगमा युवक पक्राउ

    बालिका बलात्कार अभियाेगमा एक युवक पक्राउ परेका छन् । १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियाेगमा एक २० वर्षीय युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा खत्याड गाउँपालिका वडा नं. ४ बस्ने २० वर्षीय धर्मराज रावल...बाँकी

    भक्तपुरबाट पूर्व डीएसपी पक्राउ : वृत्त प्रमुख रहँदा बलात्कार गरेको आरोप

    भक्तपुरका एक पूर्व प्रहरी नायव उपरीक्षक (डीएसपी) पक्राउ परेका छन् । जवर्जस्ती करणी अभियोग लागेका पूर्व डीएसपी राजकुमार खिउजूलाई प्रहरीले पक्राउ गरेको हो । एक वर्ष अघि ललितपुरको महानगरीय प्रहरी वृत्त चापागाउँको प्रमुख रहँदा खिउजूले...बाँकी

    उपचार गर्न आएकी बिरामीमाथि बलात्कार प्रयासको आरोपमा डाक्टर पक्राउ

    विरामीले भगवान मान्ने डाक्टर नै राक्षस परेपछि प्रहरीले पक्राउ गरेको छ । अस्पतालमा उपचार गर्न आएकी एक युवतीलाई जबर्जस्ती करणीको प्रयास गरेपछि डाक्टर प्रहरीको फन्दामा परेका हुन् । पक्राउ पर्नेमा ललितपुरस्थित मेडिसिटी अस्पतालका एक डाक्टर...बाँकी

    आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा अनुसन्धान गर्दै भक्तपुर प्रहरी

    आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा भक्तपुर प्रहरीले एक पुरुषमाथि अनुसन्धान थालेको छ । श्रीमतीको इच्छा विपरीत जबर्जस्ती करणी गरेको उजुरी परेपछि उनीमाथि अनुसन्धान थालिएको हो । भक्तपुर जिल्ला बाहिर घर भै हाल चाँगुनारायण नगरपालिका...बाँकी

    खाजा खाने बहाना बनाएर जबरजस्ती करणी गर्ने युवक भक्तपुर प्रहरीको कब्जामा

    एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौको शंकरापुर नगरपालिका – ५ बस्ने ३० वर्षीय सन्तोष दंगाल रहेको प्रहरीले जानकारी गराएको छ । पिडितको उजुरीको आधारमा...बाँकी