News Portal

  • गृहपृष्ठ # rudra sharma

    काभ्रे सिडिओमा शर्मा

    CDO rudradevi sharma

    गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा काभ्रेपलान्चोक जिल्लाको सिडिओमा सरुवा भएकी छन् । मन्त्रालयले उनलाई मंगलबार काभ्रे पठाउने निर्णय गरेको हो । शर्मा मन्त्रालय जानु अघि भक्तपुर र गुल्मी लगायतका जिल्लामा सिडिओ रही आफ्नो कार्यकाल बिबादरहित...बाँकी

    अपाङ्गता भएकी सुप्रिनालाई घरमै पुगी सिडिओ शर्माले दिईन् नागरिकता

    राज्यसँग नागरिकको कानूनी सम्बन्ध प्रमाणित गरी अधिकारको रक्षा गर्ने दस्तावेजको रुपमा रहेको नागरिकता वितरणमा अपाङ्गता भएका नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले विशेष सुविधा दिएको छ । आइतवार जिल्ला प्रशासन कार्यालय भक्तपुरले अपाङ्गता भएकी एक नागरिकलाई...बाँकी

    भक्तपुरको निर्वाचनमा २ हजार २ सय १८ सुरक्षाकर्मी, १ हजार ७ सय ७६ कर्मचारी

    भक्तपुरमा भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न २ हजार २ सय १८ सुरक्षाकर्मी तैनाथ गरिएका छन् । ८ सय ८६ जना म्यादी प्रहरीसहित जिल्लामा २ हजार २ सय १८ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी...बाँकी

    मदिरा बिक्रीवितरण र सेवन नगर्न भक्तपुर सिडिओको निर्देशन

    प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई मध्यनजर गरी सरकारले मदिरा बिक्रीवितरण, ओसारपसार र सेवनमा निषेध गरेको छ । बुधबार राती १२ बजेदेखि यो ब्यवस्था लागू गरिएको हो ।               ...बाँकी

    प्रमुख प्रशासकीय अधिकृत खतिवडा उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित

    जिल्ला प्रशासन कार्यालय भक्तपुरको प्रशासकीय अधिकृत उर्मिला खतिवडा महिनाको उत्कृष्ट कर्मचारी छनौट भएका छन् । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको कर्मचारी वैठकमा उनी आश्विन महिनाको उत्कृष्ट कर्मचारीको रुपमा छनौट र सम्मानित भएका हुन्...बाँकी

    भक्तपुरमा निर्वाचन केन्द्रीत मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न

    आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा संचार माध्यमको भूमिका विषयक जिल्लास्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय भक्तपुरको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको सहकार्यमा बुधवार मिडिया...बाँकी

    उद्धार गर्नेलाई नै उद्धार गर्नुपर्ने नहोस् : सिडिओ शर्मा

    भक्तपुरको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उद्धार गर्नेलाई नै उद्धार गर्नुपर्ने अवस्था आउनु नहुने बताएकी छन् । विपतको बेला उद्धारका लागि परिचालित हुने जनशक्तिको दक्षता र  योग्यतामा जोड दिदै उनले सोकुरा बताएकी हुन् । आइतबार...बाँकी

    अखाद्य चामल बेच्ने कमलबिनायक स्थित बिनायक खाद्य स्टोरलाई पनि कार्वाही

    bhaktapur cdo

    बजार अनुगमनलाई तीब्रता दिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले कमलविनायकको एक खाद्य स्टोरलाई पनि कार्वाही गरेको छ । शुक्रबार भनपा-१ स्थित चुनदेवी खाद्य स्टोरलाई ३ लाख रुपैयाँ जरिवाना गरेको अनुगमन टोलीले आइतबार भनपा-१० स्थित बिनायक खाद्य...बाँकी

    चुनदेवी खाद्य स्टोरमा रहेको करिब ९ लाख ४४ हजार मूल्यका अखाद्य खानेकुरा नष्ट, ३ लाख जरिवाना

    जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा रहेको बजार अनुगमन टोलीले भनपा-१ चुनदेवीस्थित चुनदेवी खाद्य स्टोरलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । उपभोक्ता हित प्रतिकुल कार्य गरेको प्रमाणित भएपछि सहायक सिडिओ माधवप्रसाद शर्माको नेतृत्वमा रहेको बजार...बाँकी

    एमाले कार्यकर्ता गभर्नरलाई पदमुक्त गर्न भक्तपुर सिडिओ मार्फत वाइसीएलले पठायो प्रमलाई पत्र

    नेकपा (माओवादी केन्द्र) को सहायक संगठन वाइसीएल नेपालको भक्तपुर जिल्ला समन्वय समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गरेको छ । भक्तपुर सिडिओ रुद्रादेवी शर्मा मार्फत प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पत्र पठाउदै...बाँकी