News Portal

  • गृहपृष्ठ # SAAG

    फाइनल खेलमा नेपालको अग्रता: पहिलो गोल अभिषेकको

    सागको समापनको दिन खेलाईएको पुरुष फुटबलको फाइनल खेलमा नेपालले सुरूआती अग्रता लिएको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पर्ने उक्त खेल आज त्रिपेरेस्वरस्थित दशरथ रंगशालामा भइरहेको छ । खेल सुरु गरेको १७...बाँकी

    रंगशालामा प्रहरीको लाठी चार्जबाट पत्रकार घाइते

    आज सागको समापनको दिन, नेपाल र भुटानबीच हुने फुटबलको फाइनलको टिकट वितरण स्थलमा विवाद भएपछि प्रहरीले लाठी चार्ज गरेको छ। प्रहरीको लाठी चार्जबाट एक पत्रकार घाइते भएका छन् । घाइते हुनेमा नागरिक दैनिकमा कार्यरत पत्रकार...बाँकी

    प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्समार्फत सागको समापनलाई सम्बोधन गर्दै

    प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार भिडियो कन्फ्रेन्समार्फत तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को समापन समारोहलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रिय खेलकूद परिषद् तथा १३औँ दक्षिण एशियाली खेलकूदको मूल आयोजक कमिटीका सदस्य सचिव रमेशकुमार सिलवालको...बाँकी

    कलंकी–कोटेश्वर–जगातीसम्मको सडकमा सवारी साधनलाई रोक: ५ घण्टा बन्द

    आज र भोलि शनिबार कलंकी–कोटेश्वर–जगातीसम्मको मुख्य लेनको बाटो ५ घन्टाको लागि सवारी साधन चलाउन नपाउने भएको छ । हाल चलिरकेको १३ औं दक्षिण एसियाली खेलकुदमा साइक्लिङ गर्न सडकमा सवारी साधनलाई रोक लगाईएको हो । सडकको...बाँकी

    सागको उद्घाटन सम्पन्न

    काठमाडौंस्थित दशरथ रंगशालमा १३औँ दक्षिण एसियाली क्षेत्रीय खेलकुद (साग)को भव्य उद्घाटन गरिएको छ। भव्य समारोहका बीच दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छिन्। साँझ ५ बजेदेखि सुरु भएको समारोहलाई राष्ट्रपतिले उद्घाटनको घोषणा गरेसँगै...बाँकी