News Portal

  • गृहपृष्ठ # sallaghari

    सल्लाघारीमा जारी महोत्सवमा दैनिक हजारौको भीड, किनमेल र मनोरन्जन नै मुख्य आकर्षण

    सल्लाघारीस्थित १०८ रोपनी मैदानमा जारी ८ औं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव धुमधामका साथ् अघि बढिरहेको छ । दैनिक हजारौं मानिसहरु मेला अवलोकन गर्न आइरहेका छन् । बिगतका वर्षमा झैँ नयाँ वर्ष र...बाँकी

    सल्लाघारीमा महोत्सव शुरु हुन २ दिन मात्र बाँकी

    भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी मैदानमा  महोत्सव शुरु हुन २ दिन मात्र बाँकी रहेको छ । आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव बिहीवार बाट शुरु हुने भएको हो । औद्योगिक शान्ति नेपाल संस्था र...बाँकी

    सल्लाघारीस्थित थापा निवासमा उपप्रधान एवं रक्षा मन्त्री खड्का

    भक्तपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाको स्वास्थ्य अवस्था बारे बुझ्न सरकारका उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्का थापा निवास पुगेका छन् । सोमबार सांसद थापाको सल्लाघारीस्थित निजी निवासमा पुगी उपप्रधान एवं...बाँकी

    सल्लाघारीस्थित बाबा बुक्सका संचालक दाहाललाई पितृशोक

    भक्तपुरको सूर्यविनायक-५ सल्लाघारीस्थित बाबा बुक्स एण्ड स्टेसनरीका संचालक कोमलप्रसाद दाहाललाई पितृशोक परेको छ । उनका बुवा भानुभक्त दाहालको ९२ वर्षको उमेरमा निधन भएको हो । सिन्धुलीको तीनपाटन गाउँपालिका-२ शाखाजोर निवासी भानुभक्त माइलो छोरासंग चितवनमा बस्दै...बाँकी

    दुर्लभ थापालाई निवासमै पुगी महेश बस्नेतको बधाई

    निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका निकटत्तम प्रतिस्पर्धी रहेका नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले बिजयी उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति दुर्लभ थापालाई बधाई दिएका छन् । बिहीवार दिउँसो सल्लाघारी स्थित थापा निवास पुगी...बाँकी

    भक्तपुरको सल्लाघारीलाई बसपार्क बनाउनुपर्ने काठमाडौं महानगरको निष्कर्ष

    यातायात सञ्चालन सम्बन्धी अध्ययन कार्यदलले उपत्यकाबाट पूर्व जाने सार्वजनिक सवारीलाई जडिबुटीनजिक मनोहरा खोला करिडोर वा भक्तपुरको सल्लाघारीस्थित तीनकुने सडक किनाराबाट संचालन गर्नुपर्ने प्रतिवेदन प्रस्तुत गरेको छ । लामो दूरीका सार्वजनिक सवारी साधन व्यवस्थापन सम्वन्धि अध्ययन...बाँकी

    भक्तपुरस्थित सैनिक महाविद्यालयका सम्पर्क अधिकृत शाहको महासेनानीमा बढुवा

    भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयका सेना प्रमुखको बढुवा भएको छ । विद्यालयका सम्पर्क अधिकृत रहेका नेपाली सेनाका प्रमुख सेनानी अनुप शाहको बढुवा भएको हो । नेपाली सेनाका प्रमुख सेनानी अनुप शाह महासेनानी (कर्णेल) मा बढुवा...बाँकी

    सल्लाघारीमा इन्टरनेटको लाइन जोड्ने क्रममा गयो युवकको ज्यान

    भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारी आकाशे पुल नजिक इन्टरनेटको लाइन जोड्ने क्रममा करेन्ट लागी एक युवकको ज्यान गएको छ । स्थानीय भरतलाल श्रेष्ठको ६ तले पक्की घरमा लाइन जोड्ने क्रममा एक्कासी करेन्ट लागि लड्दा...बाँकी