News Portal

  • गृहपृष्ठ # sano thimi

    मध्यपुर थिमिमा सन्ध्याकालीन सम्पदा पदयात्राको प्रचुर सम्भावना

    मध्यपुर थिमि नगरपालिकाले नगर क्षेत्रमा सन्ध्याकालीन सम्पदा पर्यटन प्रवर्द्धनको योजना अघि सारेको छ । शुक्रवार पदयात्रामा पत्रकारहरुलाई सामेल गरी नगर प्रमुख मदन सुन्दर श्रेष्ठले उक्त योजनाबारे बताएका हुन् । नगरप्रमुख श्रेष्ठले सास्कृतिक पर्व सकिमिला पुन्हीको...बाँकी

    कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

    राष्ट्रिय परीक्षा बोर्डले रोकिएको कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ ।...बाँकी

    एमबिबिएस, बिडिएस लगायतको लागि लिइएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक(नतिजासहित)

    सानोठिमीस्थित चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले स्नातक तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो । एमबिबिएस, बिडिएस लगायतको लागि लिइएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । सार्वजनिक नतिजा...बाँकी

    कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

    सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । साउन ३१ गते बाट शरु हुने गरी बोर्डले बुधवार परीक्षा तालिका सार्वजनिक गरेको हो । यस अघि जेठमा सम्पन्न हुनेगरी परीक्षा तालिका...बाँकी

    भक्तपुरका डा बराल सचिवबाट राजिनामा दिने बित्तिकै नाष्टको अध्यक्ष नियुक्त

    नेपाल सरकारको सचिव पदबाट राजिनामा दिएका डा खगराज बरालले राजनीतिक नियुक्ति पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित घर नजिकै बस्दै आएका बराल राजिनामा लगत्तै राजनीतिक नियुक्ति पाउने अर्का भाग्यमानी सचिव बन्न पुगेका...बाँकी

    भक्तपुरमा सार्वजनिक चौताराबाट गोली बरामद

    भक्तपुरको एक सार्वजनिक चौतारामा गोली फेला परेको छ । सूर्यविनायक नगरपालिका ४, दक्षिणबाराही मन्दिर नजिक रहेको चौतारामा गोली फेला परेको हो । चौतारा मर्मत गर्नेक्रममा ५ थान गोली भेटिएको स्थानीयले जनाएका छन् । कामदारले फेला...बाँकी

     यस वर्ष पनि एसईई आन्तरिक मूल्याङ्कनबाटै हुने

    यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै हुने भएको छ । साथै कक्षा १२ को परीक्षा पनि वैकल्पिक विधिको माध्यमबाट हुनेछ । सरकारले गतवर्ष जस्तै यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक...बाँकी

    शिक्षा तथा मानव श्रोत विकास केन्द्रद्वारा राष्ट्रियस्तरको प्रतियोगिताका लागि निवन्ध माग

    सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रले राष्ट्रियस्तरको निवन्ध प्रतियोगिताको लागि निवन्ध आह्वान गरेको छ । ५४औँ अन्तराष्ट्रिय साक्षरता दिवस, २०२० सेप्टेम्बर ८ को अवसरमा राष्ट्रियस्तरको निवन्ध प्रतियोगिता हुने भएको हो । “सुविधा वन्चित समूहमा...बाँकी

    भदौ १० सम्म यी गतिविधि गर्न निषेध (हेर्नुस् १७ बुँदे निषेधाज्ञा)

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण उपत्यकामा पनि निरन्तर बढ्दो क्रममा छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रण लाई थप प्रभावाकरी बनाउन सोमबार सरकारले सिडिओहरुलाई थप अधिकार सहित निर्देशन दिएको छ । सरकारको निर्देशन...बाँकी

    राती १२ बजेदेखि लागू हुनेगरी भक्तपुरकी सिडिअेा हुमकला पाण्डेद्वारा १० बुँदे निषेधाज्ञा जारी

    भक्तपुरकाे प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले १० बुँदे निषेधाज्ञा जारी गरेकी छन् ।.कोभिड १९ रोकथाम र नियन्त्रणका लागि उनले शुक्रवार राती १२ बजेदेखि लागू हुने गरी १० बुँदे निषेधाज्ञा जारी गरेकी हुन् । शुक्रवार एक...बाँकी